आज: २०८२ अषाढ २५, बुधबार
ePaper

Breaking News

घाईते हुलाकी लाई रेडपाण्डाको १० हजार सहयोग

२०७६ श्रावण १४, मंगलबार |  संवाददाता

रामदेवि खड्कासाउन १४ मुगुरेडपाण्डा कृषि सहकारी सस्था लिमिटेड मुगले ढुङ्गा लागी घाईते भएका छायाँनाथ रारा नगरपालीका १० मुर्मा  गाउँमा हरि बहादुर रोकाया लाई १० हजार रुपैया नगद सहयोग गरेको छ ।जिल्ला हुलाक कार्यालयमा कार्यरत थप यता

यस्ती देखिएकी छन साउने श्रृंगारमा मोडल जुनु (फोटो )

२०७६ श्रावण ८, बुधबार |  संवाददाता

२०७६ साल श्रावण ८ गते, बुधबार  मोडलिङ क्षेत्रमा करिअर खोज्दै  मुगु बाट काड्माडौ गरेकी यी सुन्दरी हुन्, जुनु आचार्य । मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनाउने उनको सपना छ । मुगुकी यी सुन्दरी काठमाडौंमा बसेर मोडलिङ क्षेत्रमा थप यता

सेक्सी जुनुका आठ तस्विर (फोटो)

२०७६ श्रावण ४, शनिबार |  संवाददाता

काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना  साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा थप यता

मुगु,राराकी चेली मोडलीङमा अब्बल

२०७६ अषाढ २२, आईतबार |  संवाददाता

रारा रैवार सम्वाददाता असार २२  राराकणार्ली भन्ने बित्तिकै सबैको नजरमा भोकमरी ,अशिक्षा पिडैपिडाले गुज्रिएकको ठाउँ भन्ने सबैको मनमा छ । तर कणार्ली त्यस्तो छैन कणार्लीमा जन्मिएका ब्यक्तिले पनी  समाजरुपान्तरण देखि ठुला थप यता

परिवार नियोजन गर्ने सख्यामा बृद्धि

२०७६ जेष्ठ ७, मंगलबार |  संवाददाता

 रामदेवि खड्का जेठ ०७जिल्ला स्वास्थ्य कार्यलयमा स्थायी बन्धायकरण परिवार नियोजन गर्ने सख्यामा बृद्धि भएको छ । विगतको बर्षको तुलानमा पछील्ला बर्ष हरुमा स्थायी बन्ध्याकरण गर्नेको सख्यामा बृद्धि भएकमे जिल्ला स्वास्थ्य थप यता

गाउँ गाउँ योग शिविर

२०७६ जेष्ठ ७, मंगलबार |  संवाददाता

हरि लाल नेपाली जेठ ०७ मुगुछायाँनाथ रारा नगरपालीका भित्र रहेका गाउँ गाउँमा योग शिवर सञ्चालन गरीएको छ । सकरात्मक स्वस्थ समाज निमार्ण  गर्ने उदेश्यका साथ नगरपालीकाका बिभिन्न गाउँ बस्तीमा योगशिविर सञ्चालन गरीएको हो थप यता

मुगुमा ५० शय्याको अस्पताल बन्दै

२०७६ जेष्ठ ७, मंगलबार |  संवाददाता

खड्क सुनार जेठ ०७ मुगुमुगुमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग ९कोइका०को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको थप यता

काण्डै काण्ड लिएर मुगुका गाउँ गाउँमा काग्रेश

२०७६ जेष्ठ ६, सोमबार |  संवाददाता

रामदेवि खड्का       जेठ ०६ मुगुनेपाली काग्रेश केन्दीय कार्यलयको अभियान अन्तरगत मुगु काग्रेशले पनी जन जागरण अभियाको सुरुवात गरेको छ । नेपाली काग्रेश मुगुले पहिलो चरणको अभियान अन्तरगत  गहेको बैशाख २७ गते  बाट जागरण थप यता

प्रहरी भवन शिल्यानस

२०७६ जेष्ठ ६, सोमबार |  संवाददाता

हरिलाल नेपाली जेठ ०६ मुगुजिल्ला प्रहरी कार्यलय मुगुको नयाँ निमार्ण हुन लागेको भवनको शिल्यानस गरिएको छ ।  कणाली प्रदेश प्रहरी प्रमुख महेश विक्रम शाहाद्धारा सोमबार भवनको शिल्यानस गरिएको हो । कर्णाली प्रदेश सरकारको २ करोड थप यता

सुरक्षित गर्भपतन सम्बन्धि सडक नाटक (पछुतो) प्रर्दशन

२०७५ चैत्र २२, शुक्रबार |  संवाददाता

रारा रैवार सम्वाददाताचैत २२ मुगु मुगु  यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक पछुतो प्रर्दशन गरीएको छ । असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसकोे रोगथाम गर्न टेवा पुगोस तथा थप यता