आज: २०८२ अषाढ २७, शुक्रबार
ePaper

Breaking News

फ्रान्सद्धारा उरुग्वे २ , ० गोलले पराजित

२०७५ अषाढ २२, शुक्रबार |  संवाददाता

पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको फ्रान्सले दोश्रो हाफको खेलमा थप १ गोल गर्दै २ गोलले अग्रता लिएको थियो । उसले पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता लिएको थियो ।त्यस्तै दोश्रो गोल ६१ औं मिनेटमा एन्टोनी थप यता

रारामा कुक तथा आतिथ्यता तालिम सम्पन्न

२०७५ अषाढ २२, शुक्रबार |  संवाददाता

असार २२, रारा रैवार मुगु  मुगु जिल्ला तथा कर्णालीप्रदेशमा रहेको प्रमुख पर्यटकिय गन्तव्य रारामा सातदिने कुक तथा आतिथ्यता तालिम सम्पन्न भएको छ ।नेपाल पर्यटन वोर्डको सहयोग र रारा पर्यटन विकास समितिको आयोजनामा तालिम संचालन थप यता

मुगु्मा प्रहरी र बिप्लव समुह बिच झडप

२०७५ अषाढ २२, शुक्रबार |  संवाददाता

असार २२  मुगु सदरमुकाम गमगढीमा सुरक्षाकर्मी र नेत्र विक्रम चन्द नेतृत्वको विप्लप मओवादीका कार्यकर्ता बिच दोहोरो झडप भएको छ । विप्लव माओवादीले आयोजना गरेको कार्यक्रममा प्रहरीले हःतक्षेप भएपछि दोहोरो झडप भएको हो ।झडपमा थप यता

मुगु जिल्ला अस्पतालमा ईमेजेन्सी सेवा बाहेक अन्य सेवा बन्द्र

२०७५ अषाढ २०, बुधबार |  संवाददाता

दान बहादुर बुढा १८ असारडाक्टर गाबिन्द्र के.सी कर्णाली प्रदेशको जिल्लाको जुम्ला बाट नेपाल सरकारको चिकित्सा र गुणस्तरीय सेवाको अभियानमा जुम्लामा आन्दोलनमा २०७५।३।१६ गते बाट गरीएको हुदा आन्दोलनको क्रममा मुगु जिल्ला थप यता

मानशोरवर दर्शन गर्न गएका आठ जना भारतीय तिर्थालुको मृत्यू

२०७५ अषाढ २०, बुधबार |  संवाददाता

दान बहादुर बुढा १९ असारमुगु बाट – कर्णाली प्रदेशको हुम्ला हुदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।   हिजो नै भारतको केरला निवासी ५६ बर्षिय थप यता

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

मुगु १८ असार रारा रैवार आइतबार राति देखिको बर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । कर्णाली राजमार्गको मुगु, जुम्ला, कालिकोट सुर्खेत जोड्ने सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने थप यता

रोनाल्डेश्वर र मेस्वेश्वर को बिदाई

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

जय रोनाल्डेश्वर अनि जय मेश्वेश्वर । साथै जय यिनै ईश्वरका साक्षात भक्तजनहरु । यो जगतको विराट  खेलाकाशमा सुर्य बनेर चम्केका ।विश्वको गोलाईलाई फुटबलले नै नाप्न खोजेका । तिमी दुवै खेलेश्वरको अन्तरध्यानले भक्तको रुवाबासि त थप यता

देशभर भारी वर्षा हुनसक्ने, सतर्क रहनआग्रह

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

मुगु १८ असार रारा रैवारमुगु जलतथा मौसम पूर्वानुमानमहाशाखाले आज र भोलीपनिभारी वर्षा हुनसक्ने भएकाले सतर्क रहनआग्रह गरेको छ।महाशाखाकावरिष्ठ मौसमविदविभूतिपोखरेलले पूर्वको कोशीचतरा क्षेत्रमाभारी वर्षा भैरहेको र यो वर्षा थप यता

डाक्टर केसीको १५ औ सत्याग्रहको दोस्रो दिन हस्ताक्षर संकलन देखी कालो पट्टी बाधेर विरोध

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

शुभाकर विश्वकर्मा, जुम्लाअसार १८ जुम्ला चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अनशनको दोस्रो दिन आज पनि जारी रहेको छ । पहिले दिन प्रहरीको प्रक्राउ पछि प्रहरी कार्यालय मै अनसन शुरु गर्नु भएका केसीलाई थप यता

कविता ( याद )

२०७५ अषाढ १७, आईतबार |  संवाददाता

म यस्तो यादको खोजिमा निस्कदैछुँजुन याद आयो भने फेरि कहिल्यै याद नआओस् ।आज पनिसम्झनाको खामभित्रआशुका अक्षर  र रगतका डिकाहालि कोरिएका यादका  पत्रै  पत्रहरु बोकेरमेरो दिलको ठेगाना खोज्दैमेरै मुटुमा बाँस बस्न थप यता