आज: २०८२ अषाढ २७, शुक्रबार
ePaper

Breaking News

पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई मासिक पाँच हजार भत्ता

२०७५ अषाढ १३, बुधबार |  संवाददाता

  असार १३ रारा रैवार मुगुसरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा थप यता

फुटबल खेल्न स्पेन जाँदैछन् नेपाली किशोरी !

२०७५ अषाढ १२, मंगलबार |  संवाददाता

ब्राजिल, अर्जेन्टिनाभन्दा पनि बलियो 'टीम रारा'बसन्त रानाभाट१२ असार, बार्सिलोना । विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको थप यता

मुगुका टोल टोलमा प्रहरी अभियान

२०७५ अषाढ ११, सोमबार |  संवाददाता

मुुुगु ११ रारा रैवार  मुगुमा ग्रमिणदेखि सदरमुकाम क्षेत्रका टोल टोलमा बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरिएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर हो(हाल्ला गर्ने लगायत महिला हिसां र बालविवाह न्युनिकरण गरेर थप यता

एसईईको नतिजा सार्वजनिक

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

९ असार रारा रैवार मुगुपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा शनिबार सार्वजनिक गरेको छ ।कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा ग्रेडिङ थप यता

मुगुका दलित समुदाय डोको बुनेर जीविका चलाउन बाध्य

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

असार ९,रारा रैवार  मुगु  छायाँनाथ रारा नगरपालीका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एक्का बिहानै उठुनु हुन्छ  अनि कहिले डोका बुनेर तिर लाग्नु हुन्छ त कहिले बुनेका डोका बेच्न भन्दै गाउँ गाउँ जाने  गरेको बताउनुहुन्छ थप यता

देशको पूर्व र मध्ये भागमा मौसम बदली हुने

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

९ असार रारा रैवार मुगुकाठमाडौं उपत्यकामा आज दिनभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा अहिले पनि हल्का वर्षा भइरहेको छ । र दिनभरी बदली भइरहने मौसमविद् गंगा नगरकोटीले सीआईएनसँग बताउनुभयो । थप यता

प्रधानमन्त्री ओलीमा ल्हासामा, आज विभिन्न कार्यक्रममा व्यस्त

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

९ असार रारा रैवार मुगु चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम छ ।ओली सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ थप यता

एसईईको नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस् नजिता

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

९ असार  रारा रैवार मुगुमाध्यमिक शिक्षा परीक्षा (एसईई )को नतिजा आज प्रकाशित हुने भएको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको सीआईएनलाई जानकारी दिनुभयो थप यता

मासु चाख्ने क्रममा अड्किएर एकको मृत्यु

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

असार ९ रारा रैवार मुगुनुवाकोट बिहे भोजमा मासु चाख्ने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किदा विदुर नगरपालिका वडा नम्बर १३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको हो ।आफन्तको थप यता

अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड मध्ये २ टिम समुह चरणबाटै बाहिरिने निश्चित

२०७५ अषाढ ९, शनिबार |  संवाददाता

९ असार  रारा अनलाईन मुगुरुसमा जारि विश्वकपमा समूह डीु को खेल निकै रोचक मोडमा पुगेको छ । शुक्रबारको खेलमा आइसल्याण्डलाई २(० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले ३ अंक बटुलेपछी समूह ुडीु बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो थप यता