आज: २०८१ बैशाख १४, शुक्रबार
ePaper

स्वास्थ्य/शिक्षा

सिद्धार्थ गौतमका १० जना विद्यार्थी नेतृत्वदायी भूमिकामा

२०८० जेष्ठ ७, आईतबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ७ मुगु मुगुको छायाँनाथ रारा नगरपालिका स्थित श्री सिद्धार्थ गौतम नेसनल बोर्डिङ स्कूलमा अध्ययनरत १० जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् । कक्षा १ देखि १० सम्मका १९७ थप यता

चार हजार बिद्यार्थिको निःशुल्क आँखा तथा कान जाँच सम्पन्न ।

२०७९ फागुन ३, बुधबार |  संवाददाता

रारा रैवार स‌वाददाता, मुगु फागुन ०३ नेपाल नेत्रज्योति संघ मुगुकाे जिल्ला आँखा उपचार केन्द्र ले मुगुमा ४ हजार १ सय ८१ बिद्यार्थिहरुको निःशुल्क आँखा तथा कान परिक्षण गरेको छ ।किर्डाक नेपाल द्वारा विश्व शिक्षा र युनिसेफ को थप यता

मुगुका २८ हजार बालबालिकालाई टाइफाइड विरुद्ध खोप दिइँदै

२०७८ चैत्र १९, शनिबार |  संवाददाता

मुगु , मुगुका २८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । नेपाल सरकारले अभियान कै रूपमा देशभर आगामी २५ गते देखि वैशाख ८ गतेसम्म सञ्चालन गर्न लागेको टाइफाइड विरुद्ध खोप अभियानमा दुर्गम मुगु जिल्ला २८ हजार ७८३ थप यता

सुपाकोट गाउँमा बिद्यालय स्थापना

२०७८ फागुन २७, शुक्रबार |  संवाददाता

मुगु: सदरमुकाम गमगढी बजार नजिकैरहेको एक गाउँमा पहिलो पटक बिद्यालय स्थापाना भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ५ सुपाकोट गाउँमा पहिलो पटक बिद्यालय स्थापना भएको हो । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा १६ लाख को दुई थप यता

हुम्लामा चिसो बढेपछि खुल्ला चौरमा परीक्षा

२०७८ पौष १३, मंगलबार |  संवाददाता

हुम्ला। उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुल्ला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात थप यता

वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

२०७८ पौष १२, सोमबार |  संवाददाता

हस्त भाम , मुगु । जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा थप यता

आगलागी पिडित परिवारका लागी प्रहरीले गर्यो निशुल्क स्वास्थ्य शिविर

२०७८ मंसिर २०, सोमबार |  संवाददाता

मोहन कुुमार मल्ल रारा रैवार मंसिर २० गते, हिमाली जिल्ला मुगुमा नेपाल प्रहरीले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमवार जिल्ला थप यता

वडा र स्वास्थ्य केन्द्र भवन वडा कार्यालय लाई हस्तान्तण

२०७७ माघ ७, बुधबार |  संवाददाता

रारा रैवार संवाददाता माघ ७ मुगु मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका ले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रका भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा थप यता

बिद्यालयलाई ११ रोपनी जग्गा दान

२०७७ आश्विन २२, बिहिबार |  संवाददाता

रारारैवार संवादादाता असोज २२ मुगुमुगु जिल्लाको सोरु गाउँपालिका–२ जडेपानी गाउँका ९ जना स्थानीयले करिव ११ रोपनी भोकचलन गर्दै आएको जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई चन्दा दिएका छन । आफना छोराछोरीलाई घरमै गुणस्तरीय पढाई थप यता

तारादेबि शाही स्मृति प्रतिष्ठानद्धारा स्वास्थ्य सामग्री हस्तान्त्रण

२०७७ आश्विन २२, बिहिबार |  संवाददाता

रारारैवार संवाददाता असोज २२ मुगु जिल्लामा कोरोना महामारीलाई लक्षित गरि तारादेबि शाही स्मृति प्रतिष्ठानले बुधबार दिउसो स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल ठिनीलाई १ हजार पिस माक्स थप यता