आज: २०८२ जेष्ठ १, बुधबार
ePaper

समाचार

कांग्रेसको १० दिनदेखि जारी मतगणना आज सकिँदै : तीन क्लष्टरको मतगणना अन्तिम चरणमा

२०७८ पौष ७, बुधबार |  संवाददाता

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि १० दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीन क्लष्टरअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणना थप यता

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार विस्थापित

२०७८ पौष ७, बुधबार |  संवाददाता

मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ। उक्त बाढीमा परी ७० हजार जना विस्थापित भएका बताइएको छ। मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ। मंगलबार यहाँ ९ जनाको ज्यान गएको थप यता

सर्वोच्च प्रशासनको चेतावनीविरुद्ध कानुन व्यवसायीको नाराबाजी

२०७८ पौष ६, मंगलबार |  संवाददाता

काठमाडौं : सर्वोच्च अदालत प्रशासनको चेतावनीविरुद्ध आक्रोशित कानुन व्यवसायीहरूले आज पुनः सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन्। सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन थप यता

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ खेलाडीलाई कोरोना

२०७८ पौष ५, सोमबार |  संवाददाता

ताञ्जानिया र ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस थप यता

जुम्लाको जाडो : तातोपानीमा नुहाउन ३० रुपैयाँ शुल्क

२०७८ पौष ५, सोमबार |  संवाददाता

जुम्ला : हिमाली जिल्ला जुम्लामा यतिबेला बिहानको तापक्रम करिब माइनस ६ डिग्री सेल्सियस पुग्‍न थालेको छ। चिसो बढ्दै जाने क्रममा यहाँको तापक्रम अझै घट्न गई माइनस १५ डिग्रीसम्म पुग्‍ने गर्दछ। चिसो बढ्दै जाँदा यहाँको जनजीवन थप यता

माओवादी केन्द्र बागमती : निर्वाचनबाटै पदाधिकारी छान्ने तयारी

२०७८ पौष ५, सोमबार |  संवाददाता

काठमाडौं : नेकपा ( माओवादी केन्द्र )को बागमती प्रदेश समितिको पदाधिकारी चयनका लागि निर्वाचन तयारी भएको छ। आज दिउँसोसम्म सहमतिका लागि अन्तिम समय दिइएको र सहमति नभए चुनावी प्रकृयामा लैजाने तयारी भएको निर्वाचन समितीका सदस्य डिबी थप यता

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

२०७८ पौष ५, सोमबार |  संवाददाता

काठमाण्डौ : आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ थप यता

त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ

२०७८ पौष ५, सोमबार |  संवाददाता

काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन्। हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट आएका बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल थप यता

बजेटको ३० प्रतिशत रकम पुसभित्रै खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

२०७८ पौष २, शुक्रबार |  संवाददाता

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन्। पुँजीगत खर्च बढाउने सम्बन्धमा शुक्रबार अर्थ थप यता

सहिद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटो र आर्मीको बराबरी

२०७८ पौष २, शुक्रबार |  संवाददाता

काठमाण्डौ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबसँग १/१ गोलको बराबरी खेलेको छ ।सातदोबाटोलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने ध्याउनमा रहेको आर्मी सुरूवाती अग्रताका बाबजुत नवप्रवेशी थप यता