मुुगुु,जुुम्ला फुटबल क्लबले प्रथम स्वर्गिय हेमराज भाम स्मृति कप फुटबलको उपाधि जितेको छ । शनिबार मुुगुुको सदरमुकाम गमगढी स्थित श्री महाकाली माध्यामिक बिद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा घरेलुु टोली रेडपाण्डा युुर्थ थप यता
मुुगुु,हरेक बर्ष आफनो जन्म दिनको अवसरमा गरिब,दलित दिनदुुखिहरुलाई सहयोग गदै आउनुभएका छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँ निसासी तथा हाल स्पेनमा बसोबास गदै आउनुभएका समाजसेवि अक्कल बोहाराले यो बर्षपनि आफनो जन्मदिनको अवसरमा थप यता
मुुगुु, मुगुमा पहिलो पटक अदालती विवाह कोर्ट म्यारिज भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका थप यता
रारा रैवार संवाददाता चैत १३ मुगु नेपाल कम्युनिष्ट पार्टि (एमालेका) का पार्टि सचिव योगेश भट्राईले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) धोकेवाज नेता भएको बताएका छन । नेपाल पत्रकार महासंघ मुगु शाखाद्धारा आयोजित थप यता
रारा रैवार संवाददाता मुग : हरेक बर्ष आफनो जन्म दिन साथी भाई र घरपरिवारसंग दिन मनाउदै आएका एक जना सामजिक अभियान्ताले यो पटक भने फरक तरिकाले जन्म दिन मनाएका छन । छाँयानाथ रारा नगरपालिका—४ का ३४ बर्षिया सामजिक अभियन्ता मिन थप यता
मुगु : खस भाषामा निमार्ण गरिएको चन्द्र प्रकाश बढुवालको मौलिक लोक देउडा गित टिम्क्या सार्वजनिक भएको छ । टिका सानुु युुटुव च्यानलबाट बुधबार सार्वजनिक भएको देउडा गित टिम्क्याले देशभरीका सबै दर्शकको मन जित्न सफल भएको पाईन्छ । थप यता
मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुइ दिनको फरकमा दुइ जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँ थप यता
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख ऐश्वर्य मल्लले पदभार ग्रहण गरेकि छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काग्रेश बाट नगर उप प्रमुखमा बिजेता भएकि मल्लले बुधबार पदवाहाली गर्नु भएको छ । पदवाहाली लगत्तै थप यता
मुगुः नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा थप यता
मुगु । छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भामले जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन् । मुगु सदरमुकाम गमगढी बजारमा जताततै फोहर थुप्रिएर बजारमा नाक थुनेर हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गरेर नगरप्रमुख भामले थप यता