आज: २०८१ भाद्र २४, सोमबार
ePaper

राजनीति

वडाध्यक्ष भामले सार्वजनिक गरे जनसेवामुखि कामको विवरण

२०७८ फागुन २२, आईतबार |  संवाददाता

मुगु । जनसेवामुखि कामहरु गदै आएका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडाध्यक्ष बिष्णु कुमार भामले आफनो पाँच बर्षे कार्याकालमा गरेका बिभिन्न जनसेवामुखि कामको सार्वजनिक सुनुवाई गरेका छन् । राजनीती नेताहरुको कमाई खाने भाँडो थप यता

एमसीसीको पक्षमा उभिने गठबन्धनमा सहमति, आजै संसदबाट पास हुने

२०७८ फागुन १५, आईतबार |  संवाददाता

काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्न सहमत भएको छ। व्याख्यात्मक टिप्पणीससहित एमसीसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। उनले आजै एमसीसी थप यता

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

२०७८ फागुन २, सोमबार |  संवाददाता

काठमाण्डौ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा थप यता

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं :  संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज ९केएमसी० र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ । मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा :डा: भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ थप यता

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सार्ने तयारी

२०७८ माघ ५, बुधबार |  संवाददाता

काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने भएको छ। कोरोना संक्रमण बढीरहेकाले अधिवेशन हुन बाँकी १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले  जानकारी दिए। मधेश प्रदेशका थप यता

नेकपा एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

२०७८ माघ ५, बुधबार |  संवाददाता

मुगु : नेकपा ( एमाले ) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ थप यता

केन्द्र र सातै प्रदेशमा समन्वय समिति बनाउने सत्ता गठबन्धनकाे निर्णय

२०७८ पौष २२, बिहिबार |  संवाददाता

काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयन्त्र बनाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको थप यता

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

२०७८ पौष १९, सोमबार |  संवाददाता

मुगु : नेकपा ९माओवादी केन्द्र०को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। माओवादी केन्द्रको पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये थप यता

सर्वोच्चका सबै पूर्व – नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

२०७८ पौष १६, शुक्रबार |  संवाददाता

काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल  बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा थप यता

माधव नेपाल पनि पार्टी एकता दौडमा

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू थप यता