आज: २०८१ भाद्र २४, सोमबार
ePaper

साहित्य

हुम्लामा अन्तरजातीय विवाह : फरार युवतीका बुवा पक्राउ

२०७८ पौष ५, सोमबार |  संवाददाता

मुगु : अन्तरजातीय विवाह गरेका कारण चन्द्रे कामीलाई बेपत्ता पार्ने कार्यमा संलग्न भनिएका फरार रहेका युवतीका बुवा पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका ४ लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लका बुवा वीरबहादुर मल्ल पक्राउ थप यता

“सलह” किरा

२०७७ अषाढ २६, शुक्रबार |  संवाददाता

मुगु २६ असार २०७७   सलह किरा के साच्चिकै अमेरिका बाट नेपाल आएको हो? पक्कापनि होईन, यो किरा नेपाली माटोमा सदियौ देखि थीयो र आज पनि छ । विशेष गरि ६५ वर्ष अघि नेपालमा यो किराले आतङ्क मच्चाएको कुरा याँहाका बुढा पाका हरुले बताउने थप यता

अटोको यात्रा गदै अपांग पुगे मुगु

२०७५ चैत्र १७, आईतबार |  संवाददाता

रारा रैवार सम्वाददाताचैत १७ मुगुगरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार थप यता

कर्णालीको कला सस्कृती लाई चिनाउनक कर्णालीका स्रस्टा राजधानीमा गुन्जिदै

२०७५ माघ १०, बिहिबार |  संवाददाता

हरि लाल नेपाली माघ १० मुगुआउदो माघ १२ गते कर्णालीका स्रस्टा राजधानी काड्माडौमा साहित्य भाषमा आफनो प्रस्तुतिका साथ गुन्जिने भएका छन । कर्णालीको रहन सहन,कला सस्कृती धार्मिक मौलिक धरोहर को संरक्षण र सम्बर्धन गरि पर्यटन थप यता

किन म नास्तिक ?

२०७५ श्रावण २५, शुक्रबार |  संवाददाता

धनकृष्ण बढुवाल (क्षेप्यास्त्र )मुगु          लेखक२५ श्रावण २०७५ शुक्रबार ११ः३०भगवान वा इश्वरको अस्तित्वमा प्रश्न गर्नु या अस्तित्वहिन परमआत्माप्रति अविश्वास गर्नु नै नास्तिकता हो।नेपालीमा कुनै धर्म या कुनै थप यता

रोनाल्डेश्वर र मेस्वेश्वर को बिदाई

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

जय रोनाल्डेश्वर अनि जय मेश्वेश्वर । साथै जय यिनै ईश्वरका साक्षात भक्तजनहरु । यो जगतको विराट  खेलाकाशमा सुर्य बनेर चम्केका ।विश्वको गोलाईलाई फुटबलले नै नाप्न खोजेका । तिमी दुवै खेलेश्वरको अन्तरध्यानले भक्तको रुवाबासि त थप यता

कविता ( याद )

२०७५ अषाढ १७, आईतबार |  संवाददाता

म यस्तो यादको खोजिमा निस्कदैछुँजुन याद आयो भने फेरि कहिल्यै याद नआओस् ।आज पनिसम्झनाको खामभित्रआशुका अक्षर  र रगतका डिकाहालि कोरिएका यादका  पत्रै  पत्रहरु बोकेरमेरो दिलको ठेगाना खोज्दैमेरै मुटुमा बाँस बस्न थप यता

मेस्सी दाई लाई मुगु बाट चिठ्ठी

२०७५ अषाढ १७, आईतबार |  संवाददाता

असार १६ मुगु रारा रैवार मुगुअर्जेन्टिनी टिम क्याप्टेन लियोनल मेस्सी लाई मुगुका समर्थकले चिठ्ठी लेख्न भ्याएका छन । अजेन्टिेनि टिमले हार्नु नै थियो, भने लिक आउट चरणमा हार्नु पर्ने बाहिरीनु पर्ने भन्दै मेस्सी समर्थकले मुगु बाट थप यता

व्यंग्य : ओलीको पालामा ढुक्कसँग माइत र ससुराली पनि बस्न नपाइने !

२०७४ चैत्र १८, आईतबार |  संवाददाता

मिलन तिमिल्सिनाविरोधीले त भनेकै थिए, कम्युनिष्ट सरकार आए हाँस्न त के रुन पनि पाईंदैन । तर विरोधीका कुरा कसैले सुनेनन् । ड्याम कि ड्याम सूर्य र गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाएर कम्युनिष्टलाई चुनाव जिताइदिए । तिनै थप यता

यी हुन् निजी विद्यालय खारेज गर्नैपर्ने १० कारण

२०७४ चैत्र १६, शुक्रबार |  संवाददाता

डा. मनप्रसाद वाग्ले अहिले सरकारी र निजी शिक्षाबीच ठूलो खाडल छ । जबसम्म दुई प्रकारको शिक्षा रहन्छ, तबसम्म शिक्षाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, शुल्कमा मनोमानीलगायतका विवाद कायमै हुन्छ । त्यसकारण अब एकै किसिमको विद्यालय थप यता