आज: २०८१ बैशाख १४, शुक्रबार
ePaper

रारा रैबार बिशेष

नगर प्रमुख भामको १ बर्ष : श्रमदान,सेवासंगै त्याग

२०८० जेष्ठ ७, आईतबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ७ मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने बताएका छन् । सुशासन, पारदर्शिता जवाफदेहिता आजको आवश्यकता, भ्रष्टाचारमुक्त थप यता

सिद्धार्थ गौतमका १० जना विद्यार्थी नेतृत्वदायी भूमिकामा

२०८० जेष्ठ ७, आईतबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ७ मुगु मुगुको छायाँनाथ रारा नगरपालिका स्थित श्री सिद्धार्थ गौतम नेसनल बोर्डिङ स्कूलमा अध्ययनरत १० जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् । कक्षा १ देखि १० सम्मका १९७ थप यता

यार्सा पाटनमा झडप हुँदा ५ जना घाईते

२०८० जेष्ठ ६, शनिबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ६मुगु तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेकाहरु संकलकहरुलाइ नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् । मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ वाङ्गरीका थप यता

मुगु कर्णालीमा १ जना वेपत्ता

२०८० जेष्ठ ६, शनिबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ६ मुगु काठे पुल तर्ने क्रममा खसेर एक जना वेपत्ता भएका छ्न् । मुगुम कार्मारोङ गाउँपालिका वडा न २ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदिमा बनेको काठे पुल तर्ने क्रममा खसेर मुगु जिल्ला थप यता

योजना तर्जुमाका ७ चरण पार गरी योजना छनोट गर्नुु पर्ने

२०८० जेष्ठ ६, शनिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता जेठ ६ मुगु सोरुगाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु लाई योजना छनोट योजना तर्जुुमा प्रक्रिया सम्बन्धि जानकारी गराईएको छ । स्थानीय तहमा वार्षिक योजना छनोट प्रकृयालाई सहभागिमुलक तथा समावेशि थप यता

खेलमैदानको अभावले मुगुका खेलाडी आक्रन्त

२०८० जेष्ठ २, मंगलबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ २ मुगु मुगुमा खेलमैदान नहुदाँ मुगुका खेलाडी समस्यामा परेका छन । जिल्ला भरी कुनैपनि स्थानमा खेलमैदान नहुदाँ मुगुका खेलाडी आक्रन्त बनेका छन । खेलमैदान नहुदाँ बर्षो देखि समस्यामा खेल खेल्दै थप यता

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा रोकाया

२०८० जेष्ठ २, मंगलबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ २ मुगु कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा  ९ सदस्य सहितको नयाँ थप यता

मुगुको समता स्कुलका विद्यार्थीको बिचल्ली

२०८० जेष्ठ १, सोमबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता जेठ १ मुगु मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ। २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन्। मदन थप यता

भ्रष्टचारीलाई कारवाहीको माग गर्दै मुगुमा प्रदर्शन

२०८० जेष्ठ १, सोमबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता जेठ १ मुगु नक्कली भुटानी श्रणरार्थी प्रकरणमा मुछिएका र अनुसन्धानमा आउन बाँकी रहेका सबैलाई कारवाहीको माग गदै मुगुमा प्रदर्शन गरिएको छ ।नेपाल पत्रकार महासंघ मुगु शाखा र नागरिक समाजको अगुवाईमा थप यता

मुगुका प्रहरी युनिटमा नागरिक सहजकर्ता

२०८० जेष्ठ १, सोमबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता जेठ १ मुगु नेपाल प्रहरी र प्रहरी युनिटहरूबाट प्रवाह हुने सेवाहरू नागरिकलाई सहज, छिटो,छरितो र गुणस्तरीय रूप प्रदान गर्न नेपाल प्रहरीले आइतबारबाट देशभरका प्रहरी युनिटहरूमा नागरिक सहजकर्ता राख्ने थप यता