हाम्रो रारारैवार संवाददाता जेठ ६ मुगु काठे पुल तर्ने क्रममा खसेर एक जना वेपत्ता भएका छ्न् । मुगुम कार्मारोङ गाउँपालिका वडा न २ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदिमा बनेको काठे पुल तर्ने क्रममा खसेर मुगु जिल्ला थप यता
हाम्रो रारा रैवार संवाददाता जेठ ६ मुगु सोरुगाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु लाई योजना छनोट योजना तर्जुुमा प्रक्रिया सम्बन्धि जानकारी गराईएको छ । स्थानीय तहमा वार्षिक योजना छनोट प्रकृयालाई सहभागिमुलक तथा समावेशि थप यता
हाम्रो रारारैवार संवाददाता जेठ २ मुगु मुगुमा खेलमैदान नहुदाँ मुगुका खेलाडी समस्यामा परेका छन । जिल्ला भरी कुनैपनि स्थानमा खेलमैदान नहुदाँ मुगुका खेलाडी आक्रन्त बनेका छन । खेलमैदान नहुदाँ बर्षो देखि समस्यामा खेल खेल्दै थप यता
हाम्रो रारारैवार संवाददाता जेठ २ मुगु कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्य सहितको नयाँ थप यता
हाम्रो रारा रैवार संवाददाता जेठ १ मुगु मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ। २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन्। मदन थप यता
हाम्रो रारा रैवार संवाददाता जेठ १ मुगु नक्कली भुटानी श्रणरार्थी प्रकरणमा मुछिएका र अनुसन्धानमा आउन बाँकी रहेका सबैलाई कारवाहीको माग गदै मुगुमा प्रदर्शन गरिएको छ ।नेपाल पत्रकार महासंघ मुगु शाखा र नागरिक समाजको अगुवाईमा थप यता
हाम्रो रारा रैवार संवाददाता जेठ १ मुगु नेपाल प्रहरी र प्रहरी युनिटहरूबाट प्रवाह हुने सेवाहरू नागरिकलाई सहज, छिटो,छरितो र गुणस्तरीय रूप प्रदान गर्न नेपाल प्रहरीले आइतबारबाट देशभरका प्रहरी युनिटहरूमा नागरिक सहजकर्ता राख्ने थप यता
हाम्रो रारा रैवार संवाददाता बैशाख २८ मुगु मुगु जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालमा मुुगुुमा औषधि अभाव,दक्ष जनशक्ति नहुदाँँ अस्पताल आफै थलिएको छ । १५ सैय्याको एक मात्र अस्पतालमा औषधीको अभाव र दक्ष प्राविधिक जनशक्ति थप यता
हाम्रो रारा रैवार संवाददाता बैशाख २३ मुगु मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका -२ च्यार्कु लेखमा शुक्रबार हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा जुम्लाको पातारासी गाउँपालिका-२ तप्फिका ४२ वर्षीय तारा थप यता
स्वर्गकी उपमा पाएको नेपालको सबैभन्दा ठुलो ताल रारा पुुग्ने जो कोही पर्यटक रारा पुुग्ने बित्तिकै पहिलो मुुखराविन्दुबाट निस्किने शब्द हो, आहा ! रारा । रारा धर्तीमा भए पनि सबैले स्वर्गको टुुक्राका रूपमा वर्णन गर्ने गरेका छन । थप यता