शान्तिमाया खत्री, असार २८ जुम्लाजुम्ला रारा अल्ट्रा म्याराथुनको उपाधी जुम्लाकै खेलाडीले हात पारेका छन् । पूरुष र महिला दुवै तर्फको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान जुम्लाकै खेलाडीहरुले हात पार्न सफल भए । पूरुष थप यता
असार २२, एजेन्सी रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २(१ गोल अन्तरले पराजित गरेको हो ।यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा थप यता
पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको फ्रान्सले दोश्रो हाफको खेलमा थप १ गोल गर्दै २ गोलले अग्रता लिएको थियो । उसले पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता लिएको थियो ।त्यस्तै दोश्रो गोल ६१ औं मिनेटमा एन्टोनी थप यता
जय रोनाल्डेश्वर अनि जय मेश्वेश्वर । साथै जय यिनै ईश्वरका साक्षात भक्तजनहरु । यो जगतको विराट खेलाकाशमा सुर्य बनेर चम्केका ।विश्वको गोलाईलाई फुटबलले नै नाप्न खोजेका । तिमी दुवै खेलेश्वरको अन्तरध्यानले भक्तको रुवाबासि त थप यता
असार १३ रारा रेवार मुगुअसार २७ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पर्यटन प्रवर्द्धनका लागि कर्णाली स्पोर्टस क्लबले आयोजना गरेको पहिलो तथा जुम्लामा दोस्रो पटक अल्ट्रा म्याराथुन हुन थप यता
९ असार रारा अनलाईन मुगुरुसमा जारि विश्वकपमा समूह डीु को खेल निकै रोचक मोडमा पुगेको छ । शुक्रबारको खेलमा आइसल्याण्डलाई २(० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले ३ अंक बटुलेपछी समूह ुडीु बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो थप यता
१६ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाडीको अनुशासनलाई लिएर कडा निगरानी गर्ने भएको छ ।आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचार्डसनले खेलाडीहरूको व्यवहारमा पुनर्निरिक्षण गरिने बताएका हुन् । क्रिकेट थप यता
काठमाडौं, चैत १३ – आईपीएल टिम दिल्ली डेयरडेभिल्समा अनुबन्धित नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली पुगेका छन् । Delhi Daredevils✔@DelhiDaredevils"@MishiAmit bhai, he is very popular and a great bowler in the IPL." @IamSandeep25 is focused on learning from the seasoned campaigners.#DilDilli17:00 - 27 Mar 201842792 people are talking about thisTwitter Ads information and privacyदिल्ली थप यता
२८ बैशाख, काठमाडौं । रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले थप यता
२६ बैशाख, धनगढी । विभागीय टोली एपीएफलाई पराजित गर्दै राइजिङ क्रिकेट वुमन काठमाडौंले अत्तरिया कप क्रिकेटमा उपाधि जितेको छ । उपाधिसँगै उसले नगद २ लाख हात पारेको छ भने उपविजेता एपीएफले १ लाखमै चित्त बुझाएको छ ।अत्तरीयास्थित थप यता