आज: २०८२ अषाढ २६, बिहिबार
ePaper

Breaking News

मुगुमा यसरी मनाईयो संविधान दिवस (७ तस्विरमा हेर्नु होस )

२०७५ आश्विन ३, बुधबार |  संवाददाता

असोज ३ मुगु आज मुगु सहित देशैभर संविधान दिवस भब्यरुपमा मनाईएको छ । संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा मुगु सहित देशैभर विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनार्इँको हो । संविधान दिवस मुल थप यता

सोरु गाउँपालीका जाने बाटो अवरुद्ध

२०७५ भाद्र ९, शनिबार |  संवाददाता

मुगु ०९ भदौकणाली नदिमा पानीको बाहव बढेपछि  सोरु गाउँपालीका जाने बाटो अबरुद्ध भएको छ । छायानाथ रारा नगरपालिका–१४ स्थित फालहाल्नामा कर्णाली नदीमा पानीको बाहव बढी पानीले बाटो थुन्दा सोरुगाउँपालीका लगायत हुम्ला जाने मुख्य थप यता

सर्वोदय माबि मा अध्यनरत छात्रामा देखियो अनौठो समस्या

२०७५ भाद्र ९, शनिबार |  संवाददाता

मुगु ०९ भदौ जिल्लाको पश्चिम खत्याड गाउँपालिका वडा नं. ८ मा रहेको सर्र्वाेदय माध्यामिक बिद्यालय सुकाढीकमा अध्यनरत कक्षा ३ देखी माथि कक्षा १० सम्मका छात्राहरुमा ५ महिना यता अनौठो समस्या देखा परेको छ । ५ महिना देखि देखी सर्वोदय थप यता

तिर्थयात्रा गहेका प्रहरी असईको लेक लागेर मृत्यु

२०७५ भाद्र ८, शुक्रबार |  संवाददाता

भदौ ०८ मुगुमुगु जिल्लाको प्रसिद्ध धार्मिकस्थलको तिर्थ यात्रामा गहेका  एक जना प्रहरी असईको लेक लागेर मृत्यु भएको छ ।छायाँना रारा नगरपालीका वडा नं १० गाईरिटाउन भन्ने ठाउँमा लेक लागेर दार्चुला जिल्ला महाकाली नगरपालीका वडा नं थप यता

अविरल बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा आवत जावतमा समस्या

२०७५ भाद्र ३, आईतबार |  संवाददाता

 भदौ ०३ मुगुवर्षा यामसंगै भईरहेको अविरल वर्र्षाका कारण आएको बाढि पहिरोले जिल्लाभर आवत जावतमा समस्या भएको छ ।वर्षाका कारण जिल्ला भरबाट सदरमुकाम जोड्ने मुख्य बाटोहरु मा पहिरो जाँदा सदरमुकाम तथा स्थानीय क्षेत्रमा आवतजावत थप यता

विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा सुरु

२०७५ भाद्र ३, आईतबार |  संवाददाता

भदौ ०३ मुगुविश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । शनिबार छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित थप यता

भोली २९ गते नेपाल बन्द, मुगुमा पनी बन्दको तयारी तिव्र

२०७५ श्रावण २८, सोमबार |  संवाददाता

साउन २८ मुगु मगु सहित देशभर भोली २९ गते नेपाल बन्दगरीने छ । नेपाल कम्युष्ट पार्टीका नेता खड्का बहादुर बिश्वकर्मा (प्रकाण्ड) लाई सरकारले विनाकारण थुनामा राखेको भन्दै नेकपाले भोली नेपाल बन्द गर्न लागेको हो । मुगुमा पनी नेपाल थप यता

किन म नास्तिक ?

२०७५ श्रावण २५, शुक्रबार |  संवाददाता

धनकृष्ण बढुवाल (क्षेप्यास्त्र )मुगु          लेखक२५ श्रावण २०७५ शुक्रबार ११ः३०भगवान वा इश्वरको अस्तित्वमा प्रश्न गर्नु या अस्तित्वहिन परमआत्माप्रति अविश्वास गर्नु नै नास्तिकता हो।नेपालीमा कुनै धर्म या कुनै थप यता

बिमा वापतको रकम हस्तान्तरण

२०७५ श्रावण २२, मंगलबार |  संवाददाता

साउन २२ मुगुएशियन लाईफ इन्स्योरेन्स मुगु शाखाले मृत्यु दावी विमा रकम आज एक कार्यक्रमका विच चेक हस्तान्तरण गरेको छ । छायाँनाथ रारा नगरपालीका वडा नं १ का जय प्रकाश मल्लको अल्पायु मै निधन भएकोमा  मृत्यु दावी विमा वापतको रकम थप यता

अधिनायक सरकार विरुद्ध मुगुमा पनी विरोध प्रदर्शन

२०७५ श्रावण १५, मंगलबार |  संवाददाता

 नन्द बहादुर रोकायासाउन १५ मुगुनेपाली कांग्रेस मुगले अधिनायक सरकार विरुद्ध आज मुगु सदरमुकमा गमगढीमा विरोध प्रदर्शन गरेको छ । केपि शर्मा ओली नेतृत्वको बहुमतको सरकार भएपनी बहुमतको सरकारले जन्ताका भावाना लाई ख्यालनै नगरी थप यता