असार ८ मुगु,गमगढीमुगुको पुर्वी करान भेगमा रहेको मुगमकार्मारोङ गाउँपालिकाकाबिभिन्न लेकमायार्सागुम्बा संकलनकालागीगएका स्थानियबासिन्दाफर्किन थालेका छन् ।जुम्ला, मुगु र कालिकोटका केही क्षेत्रका स्थानिययार्सा थप यता
मुगु संवाददाता मुगु असार ०७ गतेमुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १नगरपालिका ३ गाँउ पालिका मध्य सदरमुकाम गमगढी देखी पूर्वय भेगमा रहेको खत्याड गाँउ पालिकाले एक घर एक करेशा बारीको अबधारण ल्याएको छ । पछिल्लो समयमा स्थानिय थप यता
दान बहादुर बुढा असार २ गतेसदरमुकाम गमगढी देखी १७ किलो मिटर टाढा रहेको कच्र्चे गाँउमा शुक्रबार झट्ट एक्कसी दर्जनै जिप र माल बाहक गाढी पुग्य पछी स्थानिय गाँउलेहरुले नसोचोको कुरा घर दैलोमा देख्न पाईएको भन्दै खुसीका अनुहार थप यता
दान बहादुर बुढा ०६गतेपछिल्लो समयमा स्वास्थ्य सम्बन्धि जनचेतनाको शिक्षा बाट जनचेतना आएपछि मुगुमा पछिल्लो समयमा सुरक्षित गर्भपतन गराउर्नेको संख्या बुद्वि भएको छन ।मुगु जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय लगाएत बिभिन्न थप यता
दान बहादुर बुढा जेठ २९ गतेबिकट हिमाली जिल्ला मुगुमा लामो समय देखी स्वास्थ्यको क्षेत्रमा काम गदै आएको फेज नेपाल नामक गैर सरकारी सस्थाले छायानाग रारा नगरपालिका वडा नम्बर १४मा रहेको बाम स्वास्थ्य चौकीमा बथिङ्क सेन्टरमा प्रयोग थप यता
दान बहादुर बुढाबिकट हिमाली जिल्लामा प्रर्ने नाग्म गमगढी राजमार्गको सडकलाई स्तर उन्नतीको लागी कामको जिम्मा पाएको रश्मि निमाण सेवा कालीकोटका प्रोपाईटर बरमजंग बम जुम्ला जिल्लाको तिला गाँउ पालिकाको कुडारीत्रिवेणी बाट थप यता
दान बहादुर बुढा जेष्ठ २१ गतेकैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खु«ट्टे अपाङ्गता भएका साईकल यात्री जन्म जिल्ला बाट मुगुको रारा ताल सम्म नेपालको राष्ट्रिय झन्डा सहीत अपाङ्गगता भएका नागरीकको समान सहित,सामाजिक थप यता
सुजित महत/ काठमाडौं, २८ चैतयो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ थप यता
कलिलै उमेरमा किन बढ्दैछ यौन आशक्ति ?२१ चैत, काठमाडौं । के हाम्रा बालबालिकाहरुमा कलिलै उमेरमा यौनिक परिपक्वता वा यौन–आशक्ति देखिन थालेको हो ? यदि यस्तो अवस्था आएकै हो भने यसको कारण र समाधान के होला ?हुन त कतिपय घटनाहरुलाई मात्रै थप यता
२० चैत, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको छ।घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी थप यता