आज: २०८२ बैशाख २६, शुक्रबार
ePaper

समाचार

लिब्रु गाउँमा पहिलोपटक गाडी पुग्यो

२०८१ मंसिर १४, शुक्रबार |  संवाददाता

गणेश खड्का मंसिर १४ मुगु मुगुको उत्तरी सोरुगाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुसी भएका छन् । सोरुगाउँपालिका– ४ लिब्रु गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी खुसी भएका हुन् थप यता

जिल्ला प्रहरी कार्यालयलाई सम्मान ।

२०८१ श्रावण ४, शुक्रबार |  संवाददाता

रारा रैवार संवाददाता ३ अषाढ मुगु ः मुगुम कार्माराङ गाउँपालिका—१ डोल्पु गाँउमा गएको जेठ १२ गते राति भएको सामुहिक लुटपाट घट्नामा संलग्न ब्यक्तीहरुलाई पहिचान गरी कानुनी प्रक्रियामा ल्याएको भन्दै उक्त गाउँपालिकाले जिल्ला थप यता

जिल्लाको फैसला उच्च अदालतले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर !

२०८१ जेष्ठ २, बुधबार |  संवाददाता

जेष्ठ २,    क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो ।गौशाला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा जिल्ला थप यता

मोबाईलबाटै खिचेर युवाहरुले बनाए फिचर फिल्म

२०८१ बैशाख ६, बिहिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता युवाहरुको एक समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार गरेको छ। आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको हो।यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो। फिल्मका थप यता

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

२०८१ बैशाख २, आईतबार |  संवाददाता

२ बैशाख, काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ थप यता

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

२०८१ बैशाख २, आईतबार |  संवाददाता

२ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा)कै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, थप यता

एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक

२०८१ बैशाख २, आईतबार |  संवाददाता

काठमाडौँ , २ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ ।सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् थप यता

शैक्षिक सत्र सुरु अगावै पुग्यो मुगुमा पाठ्यपुस्तक

२०८० चैत्र २५, आईतबार |  संवाददाता

रारा संवाददाता चैत २५ मुगु सधैँ पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीहरुले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी रहँदै हप्ता दिन अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछि थप यता

दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश ।

२०८० चैत्र १२, सोमबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय डा। कुमार चुडाँल र सारङ्गा थप यता

तिर्प गाउँमा सिचाई कुुलो निमार्ण,किसान खुसी

२०८० जेष्ठ १६, मंगलबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ १६ मुगु मुगु ः मुुगुको छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँमा सिचाई कुलो निमार्ण भएपछि किसान खुसी भएका छन । तिर्प गाउँ खेतियोग्य जमिनको लागि सिचाई कुलो निर्माण भई सञ्चालनमा आएसंगै यहाँका थप यता