रारारैवार संवाददाता साउन २८ मुगु मुगुमा जिप दुर्घटना १जनाको मृत्यु भएको छ भने दश जना घाईत भएका छन । बुधबार दिउसो ४ः२५ बजे जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाँउपालिका स्थित तारापानीतर्फ जादै गरेको बोलेरो जिप छायाँनाथ रारा थप यता
रारारैवार संवाददाता साउन २५ मुगु मुगु : मुगु जिल्लामा लामो समय देखि काम गदै आएका संस्थाले स्वास्थ्य संस्थाहरुमा सर्जिकल मास्क वितरण गरेका छन । गुड नेवर्स इन्टरनेशनल नेपालको कार्य क्षेत्र भएका मुगु जिल्लाका स्वास्थ्य थप यता
रारारैवार संवाददाता साउन २२ मुग काठमाडौ बस्ने मुगाली यूवाहरुले आफनो गृह जिल्ला मुगुलाई सम्झिएका छन । कोरोना संक्रमणले मुलक आक्रान्त भएका बेला आम मुगााली जनता र मुगुलाई कर्मथलो बनाई सेवा गरिरहेका कर्मचारीहरुलाई कोरोनाको थप यता
रारारैवार संवादाता साउन २१ मुगु सरकारले कोरोना संक्रमण फैलने भन्दै दुई वा दुई भन्दा बढी मानिस भेला,जमघट हुने कार्यक्रम तथा काम नगर्न भनेको भएपनि मुगुमा यसको वेवास्ता गरिएको छ गत चैत ११ गतेबाट लगाउदै आएको लकडाउन साउन ६ गते थप यता
रारारैवार संवाददाता साउन २० मुगु मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पाटीका कार्यकताले एक शिक्षकलाई अपहरण गरी निर्घात कुटपिट गरेका छन । सोरु गाउँपालिका वडा नं ३ भिई गाउँ घर भई हाल कालिका थप यता
रारारैवार संवाददाता साउन २० मुगु मुगु : सदरमुकाम गमगढी नजिकै रहको एक खोलामा पुल नहुदाँ काठको लिप्टोमा आवतजावत गरीरहनु परेको नागरिकले बताएका छन । छायाँनाथ रारा नगरपालिका वडा नं १ अल्का साघुँमा पुल नहुदाँ स्थानीयले एक बर्ष थप यता
रारारैवार संवाददाता साउन २० मुगु विश्वका चारधामको जेठोधामका रुपमा परिचत छायाँनाथ धाममा अब बाह्रै महिना दर्शन गर्न पाईने भएको छ । छायाँनाथ धाममा शिव पार्वतिको मुर्ति स्थापाना भए संगै अब जनैपुर्णिम बाह्यक अन्य समयमा पनि थप यता
रारारैवार संवाददाता साउन १९ मुगु मुगुः कोरोनाको महामारीकै बीचमा पनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका छन् । छायाँनाथ धामको तिर्थयात्रा शुरु भएसंगै पत्येक बर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा मेला लाग्ने गर्दछ । थप यता
रारारैवार संवाददाता साउन १६ मुगु मुगु : हिमाल जिल्ला मुगुमा एक जना ठेकेदार २० लाख रकम सहित बेपत्ता भएका छन । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका वडा नं २ मुगु गाउँका २८ वर्षीय ठेकेदार टासी तामाङ २० थप यता
रारारैवार संवाददाता साउन १६ मुगु मुगु सदरमुकाम गमगढीमा विना मास्क हिड्डुलमा गर्न पतिबन्द्ध लगाईएको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागी गत चैत ११ बाट गदै आएको बन्दाबन्दी हालै अन्त्य गरेको घोषणा गरेपनि कोरोना थप यता