बैशाख १९ मुगुआगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि छायानाथ रारा नगरपालिकाको ९ नम्बर वडाले निर्विरोध उम्मेदवारी मनोनयन गरेको छ ।उम्मेदवारी मनोनयन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी थप यता
सुमन मल्लबैशाख १५ मुगुजिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी सहकार्य भएको छ ।उम्मेदवारी घोषणा गर्न शुक्रवार सदरमुकाम गमगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाका थप यता
मुगु समाचारदाताबैशाख ७ मुगुबैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दलहरुलाई उम्मेदवार छान्न निकै सकस भएको छ ।स्थानीय निर्वाचनका लागि वडा देखि गाउँ पालिकासम्म उम्मेदवारको लर्को लागे पछि दलहरुलाई कसलाई थप यता
मणि दाहाल/अशोकसुजन श्रेष्ठहेटौंडा- स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिकामा मत आफ्नो पक्षमा पार्न राजनीतिक दल अन्तिम चरणको प्रचारमा जुटेका छन्। ७२ घन्टे मौन अवधि सुरु हुनुअघि नै दलहरु मतदातानजिक थप यता
२८ बैशाख, काठमाडौं । फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्ने र विपक्षीको उछितो काढ्नेहरुले आज मध्यरातपछि होसियार हुनुपर्नेछ ।मतदानको ४८ घण्टाअघिदेखि थप यता
२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ थप यता