आज: २०८२ जेष्ठ १८, शनिबार
ePaper

रारा रैबार बिशेष

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक, सात महिनामा नौ प्रतिशत मात्र

२०७८ चैत्र ९, बुधबार |  संवाददाता

सुर्खेत : कर्णाली सरकारले बजेट कार्यान्वयनमा समस्या देखिएको छ । यो वर्ष पनि प्रदेश सरकारले विकास खर्च बढाउन सकेको छैन । अघिल्ला वर्षहरुमा बजेट कार्यान्वयन गर्न नसकेको कर्णाली सरकारले चालु आर्थिक वर्षमा पनि बजेट खर्च बढाउन थप यता

मुगुमा पनि घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ अभियान सुरु

२०७८ फागुन २८, शनिबार |  संवाददाता

नेपाली कांग्रेस मुगुले घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ अभियान सुरु गरेको छ । सोरु गाउँपालिकाको सोरुकोटमा शुक्रबार सभा आयोजना गरी अभियान शुभारम्भको घोषणा गरिएको हो । अभियानको निम्ति केन्द्रीय कार्यालयले डोल्पा जिल्लाका थप यता

सुपाकोट गाउँमा बिद्यालय स्थापना

२०७८ फागुन २७, शुक्रबार |  संवाददाता

मुगु: सदरमुकाम गमगढी बजार नजिकैरहेको एक गाउँमा पहिलो पटक बिद्यालय स्थापाना भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ५ सुपाकोट गाउँमा पहिलो पटक बिद्यालय स्थापना भएको हो । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा १६ लाख को दुई थप यता

नापी मुगुले सुरु ग¥यो डिजिटल प्रविधिबाट जग्गाको नापजाँच 

२०७८ फागुन २६, बिहिबार |  संवाददाता

मुगु : हिमाली जिल्ला मुगुमा रहेको नापी कार्यलय मुगुले बुधबार बाट लागु हुने गरि जग्गाको नापजाँच अब डिजिटल प्रविधिबाट गर्ने भएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नापी कार्यालय मुगुबाट सेवा प्रवाह हुने महत्वपुर्ण थप यता

वडाध्यक्ष भामले सार्वजनिक गरे जनसेवामुखि कामको विवरण

२०७८ फागुन २२, आईतबार |  संवाददाता

मुगु । जनसेवामुखि कामहरु गदै आएका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडाध्यक्ष बिष्णु कुमार भामले आफनो पाँच बर्षे कार्याकालमा गरेका बिभिन्न जनसेवामुखि कामको सार्वजनिक सुनुवाई गरेका छन् । राजनीती नेताहरुको कमाई खाने भाँडो थप यता

अभिनेता पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

२०७८ फागुन १५, आईतबार |  संवाददाता

काठमाण्डौ : कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु थप यता

एमसीसीको पक्षमा उभिने गठबन्धनमा सहमति, आजै संसदबाट पास हुने

२०७८ फागुन १५, आईतबार |  संवाददाता

काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्न सहमत भएको छ। व्याख्यात्मक टिप्पणीससहित एमसीसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। उनले आजै एमसीसी थप यता

प्रेस चौतारी मुगुको अध्यक्षमा देवकोटा

२०७८ फागुन १२, बिहिबार |  संवाददाता

मुगु : नेकपा एमालेको शुभेच्छुक संगठन नेपाल प्रेस चौतारी मुगुको अध्यक्षमा प्रकाश देवकोटा र्निविरोध चयन भएका छन । नेकपा विभाजन संगै अस्तब्यस्त बनेकोे प्रेस चौतारीको मंगलबार पुन गठन गरेर प्रकाश देवकोटाको नेतृत्वमा ११ सदस्य थप यता

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

२०७८ फागुन २, सोमबार |  संवाददाता

काठमाण्डौ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा थप यता

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं :  संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज ९केएमसी० र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ । मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा :डा: भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ थप यता