मुगु : हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर नात्ताका १९ वर्षीय चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका–४, लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्ल पक्षबीच सहमति भएको छ । विवाह गर्न कानुनी रूपमा उमेर नपुगुन्जेलसम्म आ–आफ्नो घरमा थप यता
राजेश्वर मल्ल, मुगु : कर्णालीमा पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् । छायाँनाथ रारा नगरपालिका वडा नं ५ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ थप यता
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको थप यता
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् । गुरारात फेष्टिभलमा सहभागी हुनका थप यता
ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र थप यता
मुगु : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीले अब कर्णाली प्रदेशका जिल्लामा नीतिगत सुधारमा जोड दिनुका साथै माटो परिक्षण गरेर मात्रै योजना तयार पार्ने बताएका छन् । मन्त्री शाहीले कर्णाली थप यता
मुगु : हिमाली जिल्ला मुगुका क्रियाशिल पत्रकारहरु लाई क्षमता अभिबवृदी सम्बन्धि एक दिने पत्रकारिता तालिम प्रदान गरिएको छ । टिडिएच बिएम जेट जर्मनको आर्थिक सहयोग मानव अधिकार तथा बातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट, थप यता
काठमाडौं : प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ। पुस १८ गते आइतबार दिनको १ बजे आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए। सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्मा विचाराधीन अमेरिकी सहयोग थप यता
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि १० दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीन क्लष्टरअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणना थप यता
मुगु : अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप थप यता