आज: २०८२ अषाढ २५, बुधबार
ePaper

Breaking News

मुगुमा पनी सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

२०७५ माघ २१, सोमबार |  संवाददाता

 रामदेवि खड्कामाघ २१ मुगुप्रमुख प्रतिपक्षी नेपाली काग्रेश मुगुले पनि सरकारका बिरुद्ध प्रर्दशन गरेको छ  । नेपाल सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेस  मुगले आज सदरमुकाम गमगढीकमा बिरोद्ध प्रर्दशन गरेको हो थप यता

कर्णालीको कला सस्कृती लाई चिनाउनक कर्णालीका स्रस्टा राजधानीमा गुन्जिदै

२०७५ माघ १०, बिहिबार |  संवाददाता

हरि लाल नेपाली माघ १० मुगुआउदो माघ १२ गते कर्णालीका स्रस्टा राजधानी काड्माडौमा साहित्य भाषमा आफनो प्रस्तुतिका साथ गुन्जिने भएका छन । कर्णालीको रहन सहन,कला सस्कृती धार्मिक मौलिक धरोहर को संरक्षण र सम्बर्धन गरि पर्यटन थप यता

मुगुमा पनी धुमधामसँग मनाईयो क्रिसमस (आठ तस्विरमा हेर्नु होस)

२०७५ पौष १०, मंगलबार |  संवाददाता

पुस १० मुगुडिसेम्बर २५ अर्थात् क्रिसमस आज विश्वभरका क्रिश्चियन धर्मावलम्बी धुमधामसँग क्रिसमस मनाएका छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष  क्रिसमस मनाइन्छ । त्यसै अबसरमा मुगुमा रहेका  क्रिश्चियन थप यता

नेत्र ज्योति संघ मुगुको सभापतीमा मल्ल

२०७५ मंसिर १०, सोमबार |  संवाददाता

नन्द बहादुर रोकायामंसिर १० मुगुनेपाल नेत्र ज्योति संघ मुगुको सभापतीमा तिलक बहादुर मल्ल निरविरोध निर्वा्चित भएका छन् । नेत्र ज्योती संघ मुगुको दोस्रो जिल्ला अधिवेशनले मल्ल लाई सभापतिमा निरविरोध निर्वाचन गरेको हो ।संघको थप यता

मदिरा विरुद्ध रेडियो मुगको अभियान

२०७५ कार्तिक २, शुक्रबार |  संवाददाता

कार्तिक २ मुगुसामुदायिक रेडियो मुगु १०७।४ मेगाहर्ज मुगुले मदिरा निषेधित जिल्ला बनाउन स्थानीय सरकारले चालेको कदम लाई आत्म साथ गदै मदिरा बिरुद्धको अभियान थालेको छ । सरोकारवाला निकायले बिगतका बर्षमा पनि मदिरा न्युनिकरण थप यता

बिजया दशमिको शुबअबसरमा शुभकामाना आदान प्रदान

२०७५ आश्विन २४, बुधबार |  संवाददाता

हरि लाल नेपालीअसोज २४ मुगुबिजया दशमि तथा शुभ दिपावली २०७५को शुभ अबसरमा शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी युनियिन रारा बहुमुखी क्याम्मसको आयोजनामा मगंलबार एक औपचारि कार्यक्रमको आयोजना थप यता

सोरुगाउँपालीका सडक सञ्जालमा जोडियो

२०७५ आश्विन १२, शुक्रबार |  संवाददाता

राम देवि खडुका मुगु १२ असोज मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला सम्मनवय समिति  मुगु अन्तर्गतको गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यक्र ¥याप थ्रि को आर्थिक र प्राविधिक थप यता

रारा स्थित मुर्मा लगायत ३ वटा गन्तब्य गाउँ घोषणा

२०७५ आश्विन १२, शुक्रबार |  संवाददाता

मुगु १२ असोज गाउँ पर्यटन प्रवद्धन मञ्च नेपाल ९भिटोफ–नेपाल०ले रारा स्थित मुर्मा लगायतका ३ वटा गन्तव्य गाउँ घोषणा गरेका छन्। भिटोफ–नेपालले ती गाउँलाई भ्रमण वर्ष गन्तव्य घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ थप यता

कर्णाली प्रदेश रेडक्रसको संयोजकमा तिलक बहादुर मल्ल निर्विरोध चयन

२०७५ आश्विन ११, बिहिबार |  संवाददाता

 मुगु ११ असोजनेपाल रेडक्रस सोसाईटी शाखाकार्यलय मुगका सभापती एवम केन्दीय सदस्य तिलक बहादुर मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको छ ।विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गदै थप यता

१४ लाख बराबरको मदिरा नगरपालिको नियन्त्रणमा

२०७५ आश्विन ९, मंगलबार |  संवाददाता

आर एन सेजुवाल  मुग ९ असोज मुगुको छायाँनाथ रारा नगरपालिकाले मुगु आउदै गरेको मालवाहक गाडीबाट १२ लाख बराबरको मदिरा नियन्त्रणमा लिएको छ । नगरपालिकाले मुगुको रारा विमानस्थल चेकपोष्ट प्रहरीको सहयोगमा ४ सय ४० कार्टुन मदिरा थप यता