आज: २०८२ जेष्ठ १९, आईतबार
ePaper

प्रदेश

कर्णालीमा हिमपात, किसान हर्षित

२०७८ पौष १४, बुधबार |  संवाददाता

मुगु : साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष थप यता

हुम्लामा चिसो बढेपछि खुल्ला चौरमा परीक्षा

२०७८ पौष १३, मंगलबार |  संवाददाता

हुम्ला। उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुल्ला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात थप यता

पुबुदु दासानायके नेपाल आइपुगे

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाल क्रिकेट संघ ( क्यान ) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको थप यता

दिनदुखीका सारथि बोहोराद्धारा आगलागी पिडितलाई सहयोग

२०७८ पौष १३, मंगलबार |  संवाददाता

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका सशस्त्र प्रहरीका पुर्वराष्टिय धावक अंकल बोहोरा विगत केहि बर्ष देखि दिनदुखीका सारथि बनेका छन । उनले विपत्तमा परेका भुकम्प थप यता

चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्नु मुगालीको रहर कि बाध्यता ?

२०७८ पौष १३, मंगलबार |  संवाददाता

रवि हमाल पुस १३ मुगु हिमाली जिल्ला मुगुमा रहेका चारै वटै स्थानिय तहहरुमा समयमै खाद्यान्न ढुवानी नहुदा यहाका स्थानीयहरु चर्को मुल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका थप यता

माधव नेपाल पनि पार्टी एकता दौडमा

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू थप यता

वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

२०७८ पौष १२, सोमबार |  संवाददाता

हस्त भाम , मुगु । जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा थप यता

वामदेव गौतमद्वारा प्रचण्डको प्रशंसा

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाडौं : राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्। माओवादीको आठौँ महाधिवेशनको उद्घाटन सत्रको अवसरमा आइतबार प्रचण्ड सुसंस्कृति र सभ्य थप यता

प्रचण्ड अध्यक्षमा दोहोरिने, अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट चुनिने

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाडौं : नेकपा ( माओवादी केन्द्र ) को आठौँ राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल  ( प्रचण्ड ) अध्यक्षमा दोहोरिने भएका छन् । प्रचण्डविरुद्ध कसैले पनि उमेदवारी दिने सम्भावना नदेखिएपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । थप यता

कक्षा १ देखि ११ सम्म एउटै मूल्याङ्कन विधि, पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाण्डौ :  कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको थप यता