आज: २०८२ जेष्ठ १, बुधबार
ePaper

समाचार

चिसो छल्न आगो ताप्दै (फोटो फिचर )

२०७७ पौष २१, मंगलबार |  संवाददाता

रारा रैवार संवाददाता पुस २१ मुगु मुगु लगायत कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर बन्दै गइरहेको छ।आइतबार अपरान्हदेखि कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र बेंसीमा वर्षा भएसँगै चिसोले थप यता

संसद विघटनका विरुद्ध मुगुमा विरोध प्रर्दशन (फोटो फिचर)

२०७७ पौष १४, मंगलबार |  संवाददाता

रारा रैवार संवाददाता पुष १४ मुगु गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मावलिले संसद विघटन गरे संगै यति बेला देशभर आन्दोलन भईरहेका छन । मंगलबार मुगु सहित कर्णाली प्रदेशका जिल्लाहरुमा पनि संसद विघटनको विरोधमा सत्ता पक्षकै नेकपा थप यता

लाभग्राहीको सहजताका लागी बैक खाता खोल्न शिविर

२०७७ आश्विन २३, शुक्रबार |  संवाददाता

रारा रैवार संवाददाता असोज २३ मुगु छायाँनाथ रारा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैक खाता खोल्न वडा स्तरमा शिविर सञ्चालन गरेको छ । घर घरमा गहेर दिदै आएको सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया बैकिङ्ग प्रणाली थप यता

तारादेबि शाही स्मृति प्रतिष्ठानद्धारा स्वास्थ्य सामग्री हस्तान्त्रण

२०७७ आश्विन २२, बिहिबार |  संवाददाता

रारारैवार संवाददाता असोज २२ मुगु जिल्लामा कोरोना महामारीलाई लक्षित गरि तारादेबि शाही स्मृति प्रतिष्ठानले बुधबार दिउसो स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल ठिनीलाई १ हजार पिस माक्स थप यता

मुगुमा एक हप्तामा चार जनाको शल्यकिया

२०७७ आश्विन २०, मंगलबार |  संवाददाता

रारारैवार संवाददाताअसोज २० मुगुजिल्ला अस्पताल मुगुमा बिशेषज्ञ सेवा सुचारु भएको एक हप्तामा चार जनाको शल्यकिया गरिएको छ । मुगुमा बिशेषज्ञ सेवा सुचारु नहुदाँ सामन्य बिरामि हुदा लाखौ रकम खर्च गरेर जिल्ला बाहिर जानुु पर्ने थप यता

मुगुमा पहिलो पटक माटो परिक्षण गरेर भवन बन्दै

२०७७ आश्विन १२, सोमबार |  संवाददाता

मुगु हिमाली जिल्ला मुगुमा पहिलो पटक माटो परिक्षण गरेर भौतिक संरचना निमार्ण हुदै छन । छायाँनाथ रारा नगरपालिकाले प्रशासकिय भवन र कर्भड हल तथा सभाहल लगायत भौतिक संरचनाको डि पि आर लगायत माटो परिक्षण गरेर भौतिक संरचना निमार्ण गर्न थप यता

रारा खत्याड जलाधार क्षेत्र संरक्षणमा स्थानिय सकृय हुदै

२०७७ आश्विन ९, शुक्रबार |  संवाददाता

रारारैवार संवाददाता असोज ९ मुगु नेपाल कै ठुलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला आस पासका बासिन्दा जलाधार क्षेत्रको संरक्षणमा सकृय हुदै गएका छन । रारा ताल,र यो क्षेत्रमा रहेका थप यता

चैन गाउँका घर घरमा धारा : स्थानिय खुशी

२०७७ आश्विन ७, बुधबार |  संवाददाता

रारारैवार संवाददाता असोज ७ मुगु जिल्ला सदरमुकाम गमगढीसंगै जोडिएको चैनगाँउका स्थानियहरुमा खुशी छाएको छ । पुरापुर्व काल देखि गाँउबाट ३० मिटरको दुरीमा रहेको चैनखोलामा रहेका परम्परारगत धाराबाट पानी खादै आएका स्थानियहरुको थप यता

कोराना संक्रमितले गरे आईसोलेसका लागी ५० हजार सहयोग

२०७७ भाद्र २४, बुधबार |  संवाददाता

रारारैवार संवाददाता भाद्र २४ मुगु छायाँनाथ रारा नगरपालिका भित्रका पहिलो कोराना संक्रमित एक जना लेखा अधिकृतले आईसोलेसन ब्याबस्थापानका लागी ५० हजार सहयोग गरेका छन । गहेको ८ गते कोरोना पोजेटिभ देखिएका जिल्ला स्वास्थ्य सेवा थप यता

बर्षाले अवरुद्ध ग्रामिण सडक खोल्दै छायाँनाथ रारा नगरपालिका

२०७७ भाद्र १७, बुधबार |  संवाददाता

रारारैवार संवाददाता भदौ १७ मुगु लगातारको बर्षाले अवरुद्ध रहेका आफना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानिय तहले सडक मर्मत कार्य शुरु गरेको छ ।जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले बर्षाका थप यता