आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper

हाम्रो रारा राम्रो रारा

नगर उप प्रमुख मल्ल द्धारा पदभार ग्रहण

२०७९ जेष्ठ १९, बिहिबार |  संवाददाता

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख ऐश्वर्य मल्लले पदभार ग्रहण गरेकि छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काग्रेश बाट नगर उप प्रमुखमा बिजेता भएकि मल्लले बुधबार पदवाहाली गर्नु भएको छ । पदवाहाली लगत्तै थप यता

छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

२०७९ जेष्ठ १८, बुधबार |  संवाददाता

मुगुः नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा थप यता

जथाभावी फोहोर नफाल्न मेयर भामको अनुरोध

२०७९ जेष्ठ १८, बुधबार |  संवाददाता

मुगु । छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भामले जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन् । मुगु सदरमुकाम गमगढी बजारमा जताततै फोहर थुप्रिएर बजारमा नाक थुनेर हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गरेर नगरप्रमुख भामले थप यता

मुगु समाजवादिले लगायो उम्मेदारी टुङ्गो , नगरपालिका नगर प्रमुखमा मल्ल

२०७९ बैशाख ८, बिहिबार |  संवाददाता

मुगु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकिकृत नेपाल कम्युनिष्ट पार्टी समाजवादीले मुगुमा उम्मेदवारी टुङ्गो लगाएको छ । छायाँनाथ रारा नगरपालिका नगर प्रमुखकोे निर्वाचनका लागि एकिकृत नेकपा समाजवादि बाट पारस थप यता

मुगुमा गठबन्धन दल भित्र रस्साकस्सी, अझै हुन सकेन सहमति

२०७९ बैशाख ५, सोमबार |  संवाददाता

मुगु :  देशमा चुनावी माहोल तातिएको छ । जिल्ला जिल्लामा दलहरु उम्मेदवार छनोट लगायत बिजय कसरी गराउने भनेर दलहरु आ आफनै रणनितिमा ब्यस्त छन । त्यस्तै मुगुमा पनि उम्मेदवार छनोट र चुनावी रणनितिमा दलहरु लागी परेका छन । मुगुमा एकातिर थप यता

राजकुमार खड्का बने प्रथम नगर आईडलको विजेता

२०७९ बैशाख १, बिहिबार |  संवाददाता

मुगु : राजकुमार खड्का प्रथम नगर आईडलको बिजेता बनेका छन् । बिहिबार भएको फिनालेबाट राजकुमारले प्रथम नगर आइडलको टाइटल जित्न सफल भएका हुन् । ७६ जना प्रतिस्पर्धीबाट आफुलाई अब्बल साबित गर्दै विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट ५ मा थप यता

पत्रकार स्व मल्लले धेरैको दुःख लेखे तर आज उनको परिवारको दुःख देख्ने को ?

२०७८ चैत्र ३०, बुधबार |  संवाददाता

मुगु: रोग, भोग, विकटतामा आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौको पीडामा मलम लगाएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका–१ निवासी पत्रकार सुमन मल्ल अस्ताएसँगै उनको परिवार यति बेला थप यता

¥याप–थ्रीले निमार्ण गरेको सडक प्रदेश सरकारलाई हस्तान्तरण

२०७८ चैत्र २०, आईतबार |  संवाददाता

मोहन मल्ल बेलायत सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामिण पहुच कार्यक्रम (¥याप–थी्र) ले बेलायत सरकारको आर्थिक तथा प्राविधीक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला थप यता

दुर्गम शोभा गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

२०७८ चैत्र १९, शनिबार |  संवाददाता

मुगु , छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमाप हिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी खुसीभएका छन् । लुम्स हुँदै थप यता

मुगुमा पनि घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ अभियान सुरु

२०७८ फागुन २८, शनिबार |  संवाददाता

नेपाली कांग्रेस मुगुले घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ अभियान सुरु गरेको छ । सोरु गाउँपालिकाको सोरुकोटमा शुक्रबार सभा आयोजना गरी अभियान शुभारम्भको घोषणा गरिएको हो । अभियानको निम्ति केन्द्रीय कार्यालयले डोल्पा जिल्लाका थप यता