आज: २०८२ जेष्ठ २, बिहिबार
ePaper

हाम्रो रारा राम्रो रारा

रारा खत्याड जलाधार क्षेत्र संरक्षणमा स्थानिय सकृय हुदै

२०७७ आश्विन ९, शुक्रबार |  संवाददाता

रारारैवार संवाददाता असोज ९ मुगु नेपाल कै ठुलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला आस पासका बासिन्दा जलाधार क्षेत्रको संरक्षणमा सकृय हुदै गएका छन । रारा ताल,र यो क्षेत्रमा रहेका थप यता

चैन गाउँका घर घरमा धारा : स्थानिय खुशी

२०७७ आश्विन ७, बुधबार |  संवाददाता

रारारैवार संवाददाता असोज ७ मुगु जिल्ला सदरमुकाम गमगढीसंगै जोडिएको चैनगाँउका स्थानियहरुमा खुशी छाएको छ । पुरापुर्व काल देखि गाँउबाट ३० मिटरको दुरीमा रहेको चैनखोलामा रहेका परम्परारगत धाराबाट पानी खादै आएका स्थानियहरुको थप यता

कोराना संक्रमितले गरे आईसोलेसका लागी ५० हजार सहयोग

२०७७ भाद्र २४, बुधबार |  संवाददाता

रारारैवार संवाददाता भाद्र २४ मुगु छायाँनाथ रारा नगरपालिका भित्रका पहिलो कोराना संक्रमित एक जना लेखा अधिकृतले आईसोलेसन ब्याबस्थापानका लागी ५० हजार सहयोग गरेका छन । गहेको ८ गते कोरोना पोजेटिभ देखिएका जिल्ला स्वास्थ्य सेवा थप यता

विविधताभित्रको देवत्व,देवत्व संस्कृतिभित्रको एकत्व

२०७७ भाद्र १७, बुधबार |  संवाददाता

रारारैवार संवाददाता भाद्र १७ मुगु पृथ्वीको उत्पतिकालदेखि पृथ्वीमविभिन्नउत्तार चडावहरु आए केहि प्रजातिविश्व समुदायबाट सदाकालागिलोप भए । केहि प्राणीहरु अहिले सम्मपनि पृथ्वीमाआफ्नो अस्तित्व रक्षाकालागिनिरन्तर संघर्षमा थप यता

पहिरोले अवरुद्ध गमगढी ग्रिलाह सडक खुल्यो

२०७७ भाद्र १४, आईतबार |  संवाददाता

रारा रैवार संवाददाता भाद्ध १४ मुगु अविरल बर्षासंगै अवरुद्ध रहेको सदरमुकाम गमगढी देखि ग्रिलाह सम्मको सडक सुचारु भएको छ । छायाँनाथ रारा नगरपालिकाकाले डोजर लगाई पहिरो पन्छाई संगै सडक खुल्यको हो ।सडक शनिबार आएको अविरल बर्षा थप यता

मुगुमा १० दिनमा १२ फरार अभियुक्तहरु पक्राउ

२०७७ भाद्र ११, बिहिबार |  संवाददाता

रारारैवार संवाददाता भाद्र ११ मुगु छोटो अवधी मै विभिन्न अभियोगमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । भाद्र १ गते देखि १० गते भित्र विभिन्न अभियोगमा फरार रहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव थप यता

मुगुका सुरक्षाकर्मी र संचारकर्मीलाई समाजसेवी कार्कीको सहयोग

२०७७ भाद्र ११, बिहिबार |  संवाददाता

रारारैवार संवाददाता भाद्र ११मुगु कोरोना भाईस रोकथाम तथा नियन्त्रणका लागी अग्र स्थानमा खटिने सुरक्षाकर्मि र संचारकर्मिहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा अग्रपंन्थिमा खटिएका थप यता

रारा लेकसाईडका युवा सामजिक सेवामा जाग्दै

२०७७ भाद्र १०, बुधबार |  संवाददाता

रारारैवार संवाददाता भाद्र १० मुगु छायाँनाथ रारा नगरपालिका १ रारा लेकसाईड स्र्पोट्स युवा कल्बका युवा सामजिक क्षेत्रको काममा निरन्तर खटिएका छन । सामजिक क्षेत्रमा परेको अप्ठारो लाई सहज बनाउन युवाहरु निरन्तररुपमा सामाजिक थप यता

छायाँनाथ रारा नगरपालिकाले बनायो सालिम खोलामा काठेपुल

२०७७ भाद्र ९, मंगलबार |  संवाददाता

रारा रैवार संवाददाता भाद्र ९ मुगु मुगु । ‘काठे पुल नहुँदा खोला तर्नै सास्ती’ भन्ने नागरिकको गुनासो आएको एक हप्ताभित्रै सालिम खोलामा पुल बनेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका– १० सालिम खोलामा पुल नहुँदा स्थानीय नागरिकले थप यता

नगर क्षेत्र एक हप्ता शिल गरिदै

२०७७ भाद्र ९, मंगलबार |  संवाददाता

रारा रैवार संवाददाता भाद्र ९ मुगु छायाँनाथ रारा नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम रहेको गमगढी बजार क्षेत्रमा अवस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा सोमबार कोरोना देखिएपछि प्रमुख जिल्ला अधिकारीको थप यता