काठमाडौं : नेपाल भ्रष्टाचार निवारण गफमा मात्र सीमित भएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल सुध्रिएको छैन । नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि सोही स्थानमा नेपाल थियो । थप यता
मोहन शाही, मुगु : छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीय बासी खुसी भएका हुन । थप यता
मुगु : मुगुको छायानाथ रारा नगरपालिका–११ र्याङ्गचेकाटी गाउँकी सौमती कुमालको परिवारलाई छायाँनाथ रारा नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ । एकै वर्षमा घरका तीन अभिभावक गुमाएसंगै सौमती कुमालको घरपरिवारमा आर्थिक संकट थप यता
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल थप यता
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको उनले फेसबुकमार्फत जानकारी दिएका छन्। शर्माले बुधबार कोरोनाको लक्षण देखिएपछि ललितपुरको मेडिसिटी थप यता
मुगु : नेकपा ( एमाले ) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ थप यता
सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम थप यता
मुगु : नेकपा ९माओवादी केन्द्र०को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। माओवादी केन्द्रको पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये थप यता
रवी हमाल मुगु : मुगु जिल्लाको छायानाथ रारा नगर पालिका वडा नं. १३ रुगा गाउमा समाजसेवी अक्कल बोहोराले कोदो पिस्ने मिल समुदायलाइ हस्तारण गरेका छन । मिल पाएपछि समुदायका मानिस हर्षित भएका छन् । घण्टौ लगाएर कोदो पिस्न छायानाथ रारा थप यता
मुगु : छाँयानाथ रारा नगरपालिका—३ कि १७ बर्षिया हसिला सेजुवाललाई कानुनी सहायताकालागी रकम हस्तान्तरण गरिएको छ । ०७८ असार १८ गते दिउस घरमा बसिरहेका बेला सोही वडाका उनका पति २२ बर्षिय सुभाष रावलले मार्न खोजेको आरोपमा जिल्ला थप यता