मुगु : नेकपा ( एमाले ) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ थप यता
सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम थप यता
काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयन्त्र बनाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको थप यता
मुगु : नेकपा ९माओवादी केन्द्र०को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। माओवादी केन्द्रको पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये थप यता
काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा थप यता
रवी हमाल मुगु : मुगु जिल्लाको छायानाथ रारा नगर पालिका वडा नं. १३ रुगा गाउमा समाजसेवी अक्कल बोहोराले कोदो पिस्ने मिल समुदायलाइ हस्तारण गरेका छन । मिल पाएपछि समुदायका मानिस हर्षित भएका छन् । घण्टौ लगाएर कोदो पिस्न छायानाथ रारा थप यता
मुगु : छाँयानाथ रारा नगरपालिका—३ कि १७ बर्षिया हसिला सेजुवाललाई कानुनी सहायताकालागी रकम हस्तान्तरण गरिएको छ । ०७८ असार १८ गते दिउस घरमा बसिरहेका बेला सोही वडाका उनका पति २२ बर्षिय सुभाष रावलले मार्न खोजेको आरोपमा जिल्ला थप यता
राज्यश्वर मल्ल मुगु : बिहीबारदेखि कर्णालीका उच्च भेगमा हिमपात शुरु भयो। नेपालकै सबैभन्दा ठूलो ताल रारा पनि समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेकाले रारामा पनि हिमपात भयो। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा थप यता
मुगु: मंगलबार राति देखि परेको हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गहेको छ । हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो। कर्णालीका जिल्लमा लगातर बाक्लो हिउँ परेको छ थप यता
मुगु : हिमाली जिल्ला मुगुमा मध्यान्ह राति देखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै हवाई उडान र सडकमा अवरुद्ध भएको छ । लगातार रुपमा परेको बाक्लो हिमपात सडक र हवाई यातायात अवरुद्ध भएको हो । हिमपातले हवाई यातायात समेत थप यता