रारारैवार संवाददाता मंसिर २८ काठमाण्डौ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगेका छन्। पौडेलले मंगलबार बिहान पार्टीको १४औं महाधिवेशनका थप यता
रारारैवार संवाददाता मंसिर २७ काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी मतदानमा करिब मध्यान्ह ४ बजेसम्ममा १३ सय १० मत खसेको छ। यसमध्ये सभागृहको मतदानस्थलमा ५०० र प्रदर्शनिमार्गको स्थलमा ८१० मत खसेको निर्वाचन थप यता
साउन ५ काठमाडौं चिकित्सा शिक्षा सुधारका माग राखेर अनसनमा बसिरहेका प्राध्यापक डा। गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको छ। र्यालीका सहभागीले डा। केसीका माग थप यता
१५ असार रारा रैवार मुगुप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताउनुभएको छ । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, थप यता
असार १३ रारा रैवार मुगुसरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा थप यता
९ असार रारा रैवार मुगुमाध्यमिक शिक्षा परीक्षा (एसईई )को नतिजा आज प्रकाशित हुने भएको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको सीआईएनलाई जानकारी दिनुभयो थप यता
सुजित महत/ काठमाडौं, २८ चैतयो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ थप यता
वाईसीएलले नियन्त्रणमा लिएको ट्रक१९ चैत, काठमाडौं । भारतबाट अवैधरुपमा भित्राइएको ८ टन कुखुराको मासु वाईसीएल चितवनले बरामद गरेको छ । गएराति बरामद भएको मासु र ट्रकलाई प्रहरीको जिम्मा लगाइएको छ । भैरहवा भन्सारबाट भारतीय नम्बर थप यता
टिप्पणी मात्रिका पौडेल१९ चैत, काठमाडौं । चैत १३ गते अपरान्ह नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कार्यदलमा रहेका एमाले नेताहरूलाई बालुवाटारमै भेला गरे थप यता
काठमाडौं, चैत १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ ।नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा शुक्रबार प्रधानमन्त्री ओलीले यस्तो थप यता