आज: २०८२ बैशाख ३०, मंगलबार
ePaper

प्रदेश नं. ६

समाजसेवि अक्कल बोहोराबाट कोदो पिस्ने मिल हस्तान्तण

२०७८ पौष १६, शुक्रबार |  संवाददाता

रवी हमाल मुगु :  मुगु जिल्लाको छायानाथ रारा नगर पालिका वडा नं. १३ रुगा गाउमा समाजसेवी अक्कल बोहोराले कोदो पिस्ने मिल समुदायलाइ हस्तारण गरेका छन । मिल पाएपछि समुदायका मानिस हर्षित भएका छन् । घण्टौ लगाएर कोदो पिस्न छायानाथ रारा थप यता

कानुनी सहायताका लागी रकम हस्तान्तरण

२०७८ पौष १६, शुक्रबार |  संवाददाता

मुगु : छाँयानाथ रारा नगरपालिका—३ कि १७ बर्षिया हसिला सेजुवाललाई कानुनी सहायताकालागी रकम हस्तान्तरण गरिएको छ । ०७८ असार १८ गते दिउस घरमा बसिरहेका बेला सोही वडाका उनका पति २२ बर्षिय सुभाष रावलले मार्न खोजेको आरोपमा जिल्ला थप यता

हिउँले चाँदी झैं टल्कियो रारा (फोटो फिचर)

२०७८ पौष १५, बिहिबार |  संवाददाता

राज्यश्वर मल्ल मुगु : बिहीबारदेखि कर्णालीका उच्च भेगमा हिमपात शुरु भयो। नेपालकै सबैभन्दा ठूलो ताल रारा पनि समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेकाले रारामा पनि हिमपात भयो। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा थप यता

कर्णालीका जिल्लामा हिमपात: जनजीवन कष्टकर

२०७८ पौष १४, बुधबार |  संवाददाता

मुगु: मंगलबार राति देखि परेको हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गहेको छ । हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो। कर्णालीका जिल्लमा लगातर बाक्लो हिउँ परेको छ थप यता

मुगुमा हिमपातले सडक , हवाई सेवा अवरुद्ध

२०७८ पौष १४, बुधबार |  संवाददाता

मुगु : हिमाली जिल्ला मुगुमा मध्यान्ह राति देखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै हवाई उडान र सडकमा अवरुद्ध भएको छ । लगातार रुपमा परेको बाक्लो हिमपात सडक र हवाई यातायात अवरुद्ध भएको हो । हिमपातले हवाई यातायात समेत थप यता

कर्णालीमा हिमपात, किसान हर्षित

२०७८ पौष १४, बुधबार |  संवाददाता

मुगु : साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष थप यता

हुम्लामा चिसो बढेपछि खुल्ला चौरमा परीक्षा

२०७८ पौष १३, मंगलबार |  संवाददाता

हुम्ला। उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुल्ला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात थप यता

दिनदुखीका सारथि बोहोराद्धारा आगलागी पिडितलाई सहयोग

२०७८ पौष १३, मंगलबार |  संवाददाता

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका सशस्त्र प्रहरीका पुर्वराष्टिय धावक अंकल बोहोरा विगत केहि बर्ष देखि दिनदुखीका सारथि बनेका छन । उनले विपत्तमा परेका भुकम्प थप यता

चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्नु मुगालीको रहर कि बाध्यता ?

२०७८ पौष १३, मंगलबार |  संवाददाता

रवि हमाल पुस १३ मुगु हिमाली जिल्ला मुगुमा रहेका चारै वटै स्थानिय तहहरुमा समयमै खाद्यान्न ढुवानी नहुदा यहाका स्थानीयहरु चर्को मुल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका थप यता

वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

२०७८ पौष १२, सोमबार |  संवाददाता

हस्त भाम , मुगु । जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा थप यता