असार १३ रारा रैवार मुगुसरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा थप यता
वाईसीएलले नियन्त्रणमा लिएको ट्रक१९ चैत, काठमाडौं । भारतबाट अवैधरुपमा भित्राइएको ८ टन कुखुराको मासु वाईसीएल चितवनले बरामद गरेको छ । गएराति बरामद भएको मासु र ट्रकलाई प्रहरीको जिम्मा लगाइएको छ । भैरहवा भन्सारबाट भारतीय नम्बर थप यता
१६ चैत, काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसदलाई जानकारी गराएका छन् ।अर्थमन्त्री थप यता
१४ चैत, काठमाडौं । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।अब प्राविधि र थप यता
राजु लामिछानेरुकुम, चैत १४ – तरकारीको बिउ उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको जिल्लामा क्रियाशील एक सहकारी संस्थाले तरकारीको उन्नत बिउ बिक्री गरेर सवा दुई करोडभन्दा बढी आम्दानी गरेको छ ।समशितोष्ण उन्नत बिउ उत्पादन थप यता
शम्भु दंगाल, काठमाडाैं चैत्र १४वाम गठबन्धनले चुनाव अगाडि बनाएको घोषणापत्रमा आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायतका ठूला भौतिक पूर्वाधारहरूको तीव्र विकास गरिने उल्लेख छ । आगामी पाँच वर्षमा पूर्व–पश्चिम थप यता
नन्द बहादुर कार्की , चैत्र १४ । मुगु जिल्लाको पश्चिम भेग खत्याड गाउपालिका वडा न . ९ स्थित श्री शिव प्राथमिक विद्यालय नखर्जी डाँडाकाेटमा गत चैत्र ११ गते दिउसाे चलकाे हावाहुरीले विद्यालय भवनकाे छाना पूर्ण रूपमा थप यता
ठमाडौं, चैत १३ – फोर्ब्स पत्रिकाले निकालेको सन् २०१८ को ३० वर्ष मुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले निकालेको थर्टी अण्डर थर्टी एसिया सूची अन्तर्गत सामाजिक उद्यमशीलता विधामा थप यता
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो थप यता
२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ थप यता