आज: २०८१ बैशाख १७, सोमबार
ePaper

प्रदेश

चुुगाँ गाउँ दलित बस्तीका नागरिक ४७ बर्ष देखि नजरबन्दमा

२०८० बैशाख २१, बिहिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता बैशाख २१ मुुगुु मुगुुको छायाँनाथ रारा नगरपालिका वडा नं ८ चुुगाँ गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन । रारा राष्ट्रिय निकुुञ्ज भित्र रहेको यस गाउँका स्थानीय थप यता

कर्णालीकी भान्जी नेहारीका जिताऔँ अभियान

२०८० बैशाख २१, बिहिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता बैशाख २१ मुुगुु चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’की प्रतिस्पर्धी नेहारिका खड्का जिताऔं अभियान मुुगुुमा सुुरु भएको छ । झापा बिर्तामोड नगरपालिका–३ चारपाने घर भएकी नेहारीका थप यता

श्रमिक दिवसको अवसरमा वृक्षारोपण

२०८० बैशाख १९, मंगलबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता बैशाख १९ मुुगुु नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वत्रन्त बिद्यार्थी युुनियन मुुगुको आयोजनमा रारा बुहुुमुखि क्याम्पस नाउरमा सोमबार फुलका विरुवा रोपेर वृक्षारोपण गरिएको छ । १३४ औ थप यता

रारा साईकल लेन निमार्णको काम अलपत्र, ८ करोड पेश्की ,काम शुुन्य

२०८० बैशाख १५, शुक्रबार |  संवाददाता

रारा रैवार, बैशाख १५ मुगु कर्णाली प्रदेशको प्रमुुख पर्यटकिय केन्द्र रारातालमा निमार्ण हुने रारा पर्यटकिय पुर्वधार निर्माण आयोजनाको काम अलपत्र परेको छ । निमार्ण कम्पनिको जिम्मा लिईएको ठेक्का कम्पनिको लार्परवाहिले ३ बर्ष थप यता

जुम्ला–रारा अल्ट्रा म्याराथुनमा दल कुुवंर प्रथम ।।

२०८० बैशाख १२, मंगलबार |  संवाददाता

बैशाख ११ मुग, जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० को उपाधि जुम्लाका दल बहादुर कुुवंरले जित्नुभएको छ । आज बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुुवंरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा थप यता

जुुम्लाले जित्यो स्व हेमराज भाम स्मृतिकपको उपाधि

२०८० बैशाख ९, शनिबार |  संवाददाता

मुुगुु,जुुम्ला फुटबल क्लबले प्रथम स्वर्गिय हेमराज भाम स्मृति कप फुटबलको उपाधि जितेको छ । शनिबार मुुगुुको सदरमुकाम गमगढी स्थित श्री महाकाली माध्यामिक बिद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा घरेलुु टोली रेडपाण्डा युुर्थ थप यता

जन्मदिनको अवसरमा दलित बिद्यार्थीलाई बोहोराको सहयोग

२०८० बैशाख ४, सोमबार |  संवाददाता

मुुगुु,हरेक बर्ष आफनो जन्म दिनको अवसरमा गरिब,दलित दिनदुुखिहरुलाई सहयोग गदै आउनुभएका छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँ निसासी तथा हाल स्पेनमा बसोबास गदै आउनुभएका समाजसेवि अक्कल बोहाराले यो बर्षपनि आफनो जन्मदिनको अवसरमा थप यता

मुगुमा पहिलो पटक अदालती विवाह

२०८० बैशाख ४, सोमबार |  संवाददाता

मुुगुु, मुगुमा पहिलो पटक अदालती विवाह कोर्ट म्यारिज भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका थप यता

कर्णाली सरकारबाट बाहिरियो एमाले

२०७९ चैत्र २६, आईतबार |  संवाददाता

सुर्खेत , नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका तिन मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र थप यता

एमाले नेता लेखराज भट्टको घरमा खाना खाना पुगे प्रचण्ड

२०७९ चैत्र २६, आईतबार |  संवाददाता

मुगु चैत २६ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। आज आइतवार एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै थप यता