आज: २०८१ बैशाख २८, शुक्रबार
ePaper

सूचना प्रबिधि

१४ लाख बराबरको मदिरा नगरपालिको नियन्त्रणमा

२०७५ आश्विन ९, मंगलबार |  संवाददाता

आर एन सेजुवाल  मुग ९ असोज मुगुको छायाँनाथ रारा नगरपालिकाले मुगु आउदै गरेको मालवाहक गाडीबाट १२ लाख बराबरको मदिरा नियन्त्रणमा लिएको छ । नगरपालिकाले मुगुको रारा विमानस्थल चेकपोष्ट प्रहरीको सहयोगमा ४ सय ४० कार्टुन मदिरा थप यता

मुगुमा यसरी मनाईयो संविधान दिवस (७ तस्विरमा हेर्नु होस )

२०७५ आश्विन ३, बुधबार |  संवाददाता

असोज ३ मुगु आज मुगु सहित देशैभर संविधान दिवस भब्यरुपमा मनाईएको छ । संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा मुगु सहित देशैभर विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनार्इँको हो । संविधान दिवस मुल थप यता

मेस्सी दाई लाई मुगु बाट चिठ्ठी

२०७५ अषाढ १७, आईतबार |  संवाददाता

असार १६ मुगु रारा रैवार मुगुअर्जेन्टिनी टिम क्याप्टेन लियोनल मेस्सी लाई मुगुका समर्थकले चिठ्ठी लेख्न भ्याएका छन । अजेन्टिेनि टिमले हार्नु नै थियो, भने लिक आउट चरणमा हार्नु पर्ने बाहिरीनु पर्ने भन्दै मेस्सी समर्थकले मुगु बाट थप यता

बिरामी बालिकालाई जबर्जस्ती गर्न खोज्ने अहेव पक्राउ

२०७५ अषाढ १५, शुक्रबार |  संवाददाता

१५ असार रारा रैवार मुगुरुकुम पश्चिम० – बालिका जबर्जस्ती गर्न खोज्ने जिल्ला अस्पताल रुकुम९पश्चिम०मा कार्यरत अहेव चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।मुसीकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबर्जस्ती गर्न थप यता

मुगुका टोल टोलमा प्रहरी अभियान

२०७५ अषाढ ११, सोमबार |  संवाददाता

मुुुगु ११ रारा रैवार  मुगुमा ग्रमिणदेखि सदरमुकाम क्षेत्रका टोल टोलमा बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरिएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर हो(हाल्ला गर्ने लगायत महिला हिसां र बालविवाह न्युनिकरण गरेर थप यता

अब फोन गरेकै भरमा भात पाक्ने….

२०७४ चैत्र १४, बुधबार |  संवाददाता

राजु लामिछाने रुकुम (पश्चिम), चैत १० – मुसीकोट नगरपालिका–११, चलाक्चाका वसन्त ओली उमेरले २१ वर्ष पुग्नुभयो ।दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले विभिन्न ४० ओटा थप यता

‘डेरा’ खोज्दै उपप्रधानमन्त्री कमल थापा स्याङजामा !

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो थप यता

रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता कार्यकर्ता पक्राउ

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ थप यता

चिनियाँ कम्पनी आफैंले थाल्यो भैरहवा विमानस्थलको निर्माण

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको थप यता

एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका थप यता