आज: २०८२ अषाढ २२, आईतबार
ePaper

समाचार

एक महिने आधारभुत कम्प्युटर मर्मत तालीम सुरु

२०७४ जेष्ठ २६, शुक्रबार |  संवाददाता

रारा रैवार ,मुगु उद्योग गरौं, उद्यमी बनौ र आम्दानी बढाऔ भन्ने उदेश्यका साथ गमगढीमा एक महिने आधारभुत कम्प्युटर मर्मत सिप विकास तालीम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुगुको आयोजना तथा ईन्टर सफ्ट नेपाल प्रालि थप यता

जिल्ला अस्पतालमा उपचार गर्न कठिनाई

२०७४ जेष्ठ २६, शुक्रबार |  संवाददाता

जेठ २६ मुगु जिल्ला अस्पतालको पुरानो भौतिक संरचना भत्काएर नयाँ संरचना निर्माण कार्य सुरु भए पछि ठाँउ साँघुरो हुँदा विरामीको विरामीको चाप वढ्ने समयमा उपचारमा समस्या उत्पन्न भएको छ । कोरियन अन्तराष्ट्रिय सहयोग नियोग कोईकाले थप यता

पाठेघर र स्तन क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७४ जेष्ठ १०, बुधबार |  संवाददाता

सोमवार सदरमुकाम गमगढीमा पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन तथा त्यसको उपचारका लागि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान , क्यान्सर विभाग विर अस्पताल काठमाण्डौको आयोजना र थप यता

यार्सा संकलनका लागि २० गते वन प्रबेश दिईन

२०७४ जेष्ठ १०, बुधबार |  संवाददाता

जिल्लाको पुर्वि भेगका विभिन्न हिमाली पाटन क्षेत्रमा पाई यार्सा गुम्बा संकलनका लागि आउदो जेठ २० गते वन प्रबेश अनुमति दिईने भएको छ ।सोमवार जिल्ला समन्वय समितिमा बसेको सर्व दलिय बैठकले मुगुम कार्मारोङ गाउँ पालिकाका संयोजक थप यता

नेकपा माआवादी विप्लव समुहद्धारा निर्वाचन हुन नदिने तयारी

२०७४ बैशाख २८, बिहिबार |  संवाददाता

दान बहादुर बुढामुगुनेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनिती तयार गरेको बुझिएको छ ।छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा आफ्नो पकेट क्षेत्र भएको र त्यस गाउँमा थप यता

नौ दिन कुर्दा समेत नागरिकता बनेन

२०७४ बैशाख २८, बिहिबार |  संवाददाता

बैशाख १९ मुगुमुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर २ साविकको मुगु गाविस वडा नम्बर ४ कि फुटिक तामाङ आफ्नो छोराको नागरिकता बनाउन सदरमुकाम आएको नौ दिन पुग्यो तर उनले नौ दिन वित्दासम्म छोराको नागरिकता पाउन सकिनन । नागरिकता थप यता

हावा हरिले रुख ढल्दा एक युवतीको मृत्यु

२०७४ बैशाख २८, बिहिबार |  संवाददाता

सुमन मल्लवैशाख १८ मुगुआईतवार बेलुकी ६ बजे तिर अविरल वर्षासंगै चलेको हावा हुरिका कारण रुख ढल्दा एक जना युवतीको मृत्यु भएको छ ।जिल्लाको पश्चिम खत्याड गाउँ पालिका ४ चिमाढंग्री गाउँकी १८ वर्षीया सुनिता रावतको दाउरा लिएर घर तर्फ थप यता

घाँस काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु

२०७४ बैशाख २८, बिहिबार |  संवाददाता

सुमन मल्लबैशाख ३ मुगुजिल्लाको पश्चिम खत्याड भेगको ह्याँग्लुमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ ।आईतवार विहान ११ बजे खत्याड गाउँ पालिका वडा नम्बर १० ह्याँग्लु गाउँ निवासी १८ वर्षीया युवती अस्मिता थप यता

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७४ बैशाख २८, बिहिबार |  संवाददाता

जीवन सेजुवाल गमगढी ः  वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि आईतवार सदरमुकाम गमगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत रहेको भवनमा नै मुख्य निर्वाचन अधिकृतको कार्यालय थप यता

विद्यालय खुले तर किताब पुगेन, रित्तो हातमा विद्यार्थी विद्यालयमा

२०७४ बैशाख २८, बिहिबार |  संवाददाता

सुमन मल्लबैशाख १७ मुगुशैक्षिक सत्र २०७४ सुरु भएको करिब महिना दिन पुग्न लागे पनि जिल्लाका केहि क्षेत्रमा अझैसम्म पुस्तक पुग्न सकेको छैन ।शैक्षिक सत्र सुरु भएर विद्यालय खुले पनि पुस्तक नपुग्दा रित्तो हात विद्यार्थी विद्यालय थप यता