आज: २०८२ जेष्ठ ३, शुक्रबार
ePaper

हाम्रो रारा राम्रो रारा

सोरु गाउपालिकामा पाँच घण्टामा २ अधिकृत सिफारिस

२०७७ अषाढ २८, आईतबार |  संवाददाता

रारा रैवार संवाददाता असार २८ मुगु मुगुको सोरु गाउँपालिकामा सत्ता र शक्तिको पहुँचमा संघिय मामिला मन्त्रालयले पाँच घण्टा नवित्दै प्रमुख प्रशासकिय अधिकृतमा दुई जनाको नाम सिफारिस गरेको छ । आइतबार १२ बजे जिल्ला समन्वय समितीमा थप यता

“सलह” किरा

२०७७ अषाढ २६, शुक्रबार |  संवाददाता

मुगु २६ असार २०७७   सलह किरा के साच्चिकै अमेरिका बाट नेपाल आएको हो? पक्कापनि होईन, यो किरा नेपाली माटोमा सदियौ देखि थीयो र आज पनि छ । विशेष गरि ६५ वर्ष अघि नेपालमा यो किराले आतङ्क मच्चाएको कुरा याँहाका बुढा पाका हरुले बताउने थप यता

पाटी बलियो बनाउन प्रेस युनियनको सुझाव

२०७७ अषाढ १८, बिहिबार |  संवाददाता

रारारैवार संवाददाता असार १८ मुगु नेपाली कांग्रेसलाई सच्चिएर अगाडी बढ्न प्रेस युनियनले सुझाव दिईएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतल प्रेस युनियन मुगुले नेपाली कांग्रेसमा मनमुटावको सृजना भएको अवगत गराउदै थप यता

नगर प्रमुख शाहीद्धारा वि.पी स्मृती भवनको शिलान्यास

२०७७ अषाढ १८, बिहिबार |  संवाददाता

रारारैवार संवाददाता असाार १८ मुगु नेपाली काग्रेशका सस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोईरालाको नामबाट स्थापित वि.पी स्मृती प्रतिष्ठानको भवन निमार्णका लागी शिलान्यास गरिएको छ थप यता

रारा साईकल मार्ग र च्यांग्रा स्रोत केन्द्रको गरी ४ करोड बजेट फ्रिज

२०७७ अषाढ १७, बुधबार |  संवाददाता

रारा रैवार सम्वाददाता असार १७ मुगु मुगु — रारा तालवरिपरि साइकल मार्ग बनाउन कर्णाली प्रदेश सरकारले विनियोजन गरेको ३ करोड रुपैयाँ र मुगुमकार्मारोङ गाउँपालिकाको चित्तैमा च्यांग्रा स्रोत केन्द्र स्थापना गर्न प्रदेश सरकारले थप यता

मुगुमा सांसद कोषको रकमबाट पिसिआर मेसिन खरिद गरिदै

२०७७ अषाढ १७, बुधबार |  संवाददाता

रारा रैवार सम्वाददाता असार १७ मुगु मुगु : चालु आर्थिक बर्षका लागी विनियोजित खर्च हुन नसकेको रकमबाट जिल्लामा पिसिआर मेसिन खरिद गरिने भएको छ । संघिय साँसद स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका चार वटै स्थानिय थप यता

लगडाउनको सदुपयोग : घर घरमा खानेपानीका धारा

२०७७ अषाढ १७, बुधबार |  संवाददाता

रारा रैवार सम्वाददाता असार १७ मुगु गाँउमै खानेपानीका धारा नहुँदा पानी लिन जाँदा आउदा आधा घण्टा हिड्न बाध्य रहेका चैन गाउँ बासिहरुका घर घरम लक डाउनकै अबधीमा धारा निमार्ण सम्पन्न हुन थालेका छन । छाँयानाथ रारा नगरपालिका—२ चैन थप यता

मुगुमा रोपाईको रौनकता:रोपाई गर्न गोलाप्रथा

२०७७ अषाढ १५, सोमबार |  संवाददाता

रारा रैवार सम्वाददाता असार १५ मुगु मुगु : आज धान दिवश देशभर किसानहरु धान रोप्नका लागी आफना खेतहरुमा विहानै व्यस्त रहेका छन । हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो छ । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका, थप यता

छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभाको उद्घाटन सत्र सम्पन्न

२०७७ अषाढ १०, बुधबार |  संवाददाता

रारा रैवार सम्वाददाता असार १० मुगु मुगु जिल्लाको एक मात्र नगरपालिकाको नगरसभा असन्तृष्ट सदस्यहरुको नाराबाजी विच आज उद्घाटन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा बुधबार असन्तृष्ट सदस्यहरुको नाराबाजी थप यता

गर्भवति महिला लाई नगद र विपन्न लाई खाद्यन्न सहयोग

२०७७ अषाढ ९, मंगलबार |  संवाददाता

नन्द बहादुर रोकाया असार ९ मुगु मुगु :   हिमाली जिल्ला मुगुका गर्भवति भएका महिला लाई नगद रकम प्रदान गरिएको छ भने विपन्न दैनिक ज्याला दारी गनी जिर्विको पाजन गर्ने हरु लाई खाद्ययन्न सहयोग गरिएको छ ।मंगलबार छायानाथ रारा थप यता